विचार/दृष्टिकोण

सम्पादकीय: राष्ट्रपति रनिङशिल्डलाई गाउँ–गाउँमा पु¥याउ

राेल्पा अनलाइन Thursday, January 12, 2017

केहि वर्ष यता रोल्पा जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकाम आसपासमा मात्रै सञ्चालन गर्ने गरेको पाइयो । जिल्लाका सबै माध्यामिक विद्यालयहरुको सहभागिता पनि हुन नसकेको देखियो । पछिल्लो ४÷५ वर्षमा हेर्दा घोडागाउँ, गजुल, कोटगाउँ र अहिले जंकोटमा सञ्चालन गरेको छ । उक्त प्रतियोगिताहरुमा जिल्लाका जिनाबाङ,....

टुक्रे योजना हैन गुरु योजना आवश्यक

माधवकुमार ओली Thursday, December 29, 2016

  माधवकुमार ओली अहिले जिल्ला विकास समितिको कार्यालय रोल्पाले उपभोक्ता समितिहरुलाई सम्झौता गर्न आह्वान गरिरहेको छ । आर्थिक वर्ष सुरु भएको ५ महिना वितिसकेको छ । अहिले देखी सुरुभएको योजना सम्झौता गर्ने कार्य पछि बैशाख जेठसम्म चल्छ । कतिपय योजनाहरु त सम्झौता र अन्तिम फरफारक....

वैदेशिक रोजगार प्रवृति

राेल्पा अनलाइन Friday, November 11, 2016

आज नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारीको समस्या हो । हरेक वर्ष १८ वर्ष पुगेका पाँच लाख युवायुवतिहरु नेपालको श्रम बजारमा आउछन् । १८ वर्ष उमेरमा अन्तरराष्ट्रिय रुपमा श्रम गर्न योग्य उमेर मान्छ । ति उमेरका पाँच लाख युवाहरु श्रम बजारमा आउछन् । ति मध्ये अहिलेको....

राष्ट्रपति मुखर्जीको भ्रमणः कुटनीतिक सन्तुलनको नयाँ आयाम

राेल्पा अनलाइन Tuesday, November 8, 2016

भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलीपल्ट नेपाल भ्रमणमा आउँदैछन् । करिब अठार वर्षपछि भारतका राष्ट्र प्रमुखबाट हुन लागेको यो भ्रमणको ऐतिहासिक र कुटनीतिक महत्व छ । यो भ्रमणले नेपाल भारत सम्बन्धमा निकट अतितमा उत्पन्न तिक्तता र बैमनस्य हटाउने र हार्दिकता थप्ने विश्वास गरिएको छ ।....

देवकोटाको जन्मजयन्ती चाहिं किन तिथिमा ?

राेल्पा अनलाइन

प्रत्येक वर्ष तिहारताक महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा नुवाकोटको झिल्टुङमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानले साहित्यिक कार्यक्रम गर्दोरहेछ । कार्यक्रममा राजधानीबाट राष्ट्रियस्तरका ख्यातीप्राप्त साहित्यकारहरुलाई अतिथीको रुपमा बोलाउने गरिएको रहेछ । अनि अतिथी व्यवस्थापनको चाँजोपाँजो मिलाउने काममा खट्ने मित्र चाहिं प्रतिष्ठानकै पदाधिकारी होचा कदका अग्ला विचारधारी....

भारत, मुखर्जी भर्सेज हामी नेपाली !

राेल्पा अनलाइन

हाम्रो इतिहास र परम्परा इण्डस नदीको सभ्यता र नामबाट बनेको इण्डिया (भारत) र आफैँमा अनेक अर्थ बोकेको नेपालबीच धेरै समानता र थोरै भिन्नता रहेको छ । समानता यस मानेमा की (१) हामी सिन्धुघाटिको आर्यन सभ्यता, मङ्गोलियन र द्रविड सभ्यता आदि मिसिँदै यहाँ आएका हौँ ।....