विचार/दृष्टिकोण

हेल्लो बुटवल : काठमाण्डौले जस्तो विभेद नगर्नु

महेश न्याैपाने Sunday, February 4, 2018

रोल्पा सहित प्यूठान, रुकुम, सल्यान, गुल्मी, अर्घाखाँची, पाल्पा र म्याग्दी जस्ता मगर वाहुल्य जिल्ला समावेश गरि युद्धकालिन समयमा मगरात प्रदेशको अभ्यास ग¥यो तत्कालिन विद्रोही नेकपा माओवादीले । २०६० साल पौष २५ गते रोल्पाको थवाङमा एक महत्वकांक्षी कार्यक्रमको आयोजना गरि वैकल्पीक सत्ताको रुपमा “मगरात स्वायत्त जनगणतन्त्र....

रोल्पामा अझैं हटेन ‘युद्ध’को धङधङी

माधवकुमार ओली Thursday, November 30, 2017

रोल्पा, मंसिर १४ । गत असारको स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–१० को मतपरिणाम आफ्नो पक्षमा नआएपछि मतगणना स्थलनजिकै वाइसीएल रोल्पाको एक समूहले नेपाली काँग्रेसका ८ जना कार्यकर्तालाई निर्घात कुटपिट गरे । उक्त घटना भएकै अर्काे दिन रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि नेकपा एमालेको प्यानल विजयी भएपछि बेलुकी....

विस्तृत शान्ति सम्झौताको ११ वर्ष ः द्वन्द्व पीडितले न्याय पाएनन (भिडियो रिपोर्ट)

माधवकुमार ओली Wednesday, November 22, 2017

रोल्पा, मंसिर ६ । १० वर्षे सशस्त्र द्वन्द्व गरेको तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको विहिवार ११ वर्ष पुगेको छ । विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको नभएको पीडितहरुले गुनासो....

लालकिल्ला भत्काउन काँग्रेसको जोडबल

माधवकुमार ओली Tuesday, November 21, 2017

रोल्पा, मंसिर ५ । दश वर्षे सशस्त्र द्वन्द्व पश्चातका विभिन्न निर्वाचनहरुमा माओवादीले आफ्नो पार्टी विजयी भएको भन्दै लालकिल्लाको रुपमा चिनाउदैं आएको छ । २०६४ र २०७० सालको संविधानसभाको दुबै निर्वाचनमा रोल्पामा विजयी भएको माओवादी गत असारमा सम्पन्न स्थानीय निर्वाचनमा भने सबै स्थानीय तहमा विजयी हुन....

बनारसका ठग भान्जा र हाम्रा नेता

प्रतीक प्रधान Saturday, November 18, 2017

बलिउडका उच्चस्तरीय अभिनेतामध्येका हुन् आमिर खान । अरू अभिनेताले नेताको कुरा गर्दा जनताले हाँसेर उडाउँछन् । तर यिनी फरक छन् । यिनले खेलेको सिनेमाले दर्शकको मनु छुन्छ भने बोलेका कुरा दिमागको गहिराइमा बस्छ । कला, संस्कृति र संगीतको सीमाना नहुने कारणले भारतलाई राजनीतिकरूपमा समर्थन गरे....

नेता बने रोल्पा बनेन्

माधवकुमार ओली Sunday, November 12, 2017

रोल्पा, कात्तिक २६ । दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पा राष्ट्रिय राजनीतिमा सधै चर्चामै रहने जिल्ला हो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि हरेक निर्वाचनमा रोल्पाबाट निर्वाचित प्रतिनिधिहरुले सरकारको बागडोर सम्हालेका थिए । तर रोल्पाली जनताको जीवन स्तरमा भने खास्सै परिवर्तन भएको पाइदैन् ।....

दसैं युद्धपर्व कि कृषिपर्व

सेतोपाटी Sunday, October 1, 2017

कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षेत्र, गुरुङ, मगर लगायत सबै जातजातिका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व....

संस्कृतिविद्को नजरमा दशैं: चार पुस्तापछि हराउने जोखिम देखिन थाल्यो

अनलाइनखबर

एक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो । गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै ।  ....

किन बिचरा हुन्छ पत्रकारिता ?

दुर्गालाल केसी Monday, March 13, 2017

कोही पत्रकार साथीहरु भन्छन् पत्रकार भएकै कारण विवाहका लागि भनेजस्तो केटाकेटी पाउन गाह्रो हुने स्थिती भैसक्यो । समाजले पत्रकारीतालाई जागिर मान्न छाड्यो । बुझ्दै जा“दा कम तलवको हल्ला चल्दा चल्दा पत्रकारिता त लाजमर्दो पेशा जस्तो पो हुनथाल्यो । कसैस“ग परिचय दिंदा पनि पत्रकारीता गर्छु भन्न....

योग्य छोरी जन्माउने तयारीमा छु

सीता भुसाल Wednesday, March 8, 2017

बुटवलबाट प्रकाशित एक पत्रिकामा एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । भर्खर भर्खर बल्लबल्ल छोरीलाई....