खेलकुद

प्रभावशाली जितसहित चेल्सी शीर्ष स्थानमा

राेल्पा अनलाइन Monday, November 7, 2016

लन्डन(एएफपी)– टोटेनह्यामसँग आइतबार १–१ को बराबरीमा रोकिएपछि आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। म्यानचेस्टर सिटी धर्मराएको शनिबारको दिन इडेन हाजार्डको दुई गोल प्रेरित चेल्सीले शनिबार एभर्टनमाथि ५–० को विजय हासिल गर्दै शीर्ष स्थानमा उक्लेको थियो । २५ अंकका चेल्सी शीर्ष स्थानमा....

रियल शीर्ष स्थानमा

राेल्पा अनलाइन

मड्रिड(एएफपी)– गारेथ बेलले दुई गोल गरेको खेलमा लेगानेसलाई आइतबार ३–० ले हराउँदै रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्षतालाई थप मजबुत बनाएको छ। ११ खेलमा ८ जितका साथ रियालको २५ अंक पुगेको छ। एक खेल कम खेलेको बार्सिलोना भन्दा रियालको ५ अंक बढी छ। सात मिनेटको....

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

राेल्पा अनलाइन

  संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा  नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए। अत्याधुनि इन्सास र एम–१६ चलाउन सक्ने मीराको....