विशेष

जहाँ न्याय व्यवस्था बलियो त्यहाँ विकास–पराजुली

रोल्पा अनलाइन Wednesday, October 18, 2017

रोल्पा, कार्तिक १ । प्रधानन्यायाधिस गोपाल प्रसाद पराजुलीले जहाँ न्याय व्यवस्था बलियो हुन्छ त्यहाँ विकास हुने बताउनुभएको छ । रोल्पा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानन्यायाधिस पराजुलीले यस्तो बताउनुभएको हो । संविधानको सिद्धान्तलाई पालना गर्ने हो भने देश सुखी, समृद्ध र शान्त हुने....

तिहारको माला बजारकै भर (भिडियो रिपोर्ट)

रोल्पा अनलाइन Tuesday, October 17, 2017

रोल्पा, असोज ३१ । कुनैबेला थियो तिहारको भाइटिकामा गाउँ गाउँमा उत्पादन भएका रङ्गी, विरङ्गी सयपत्री, मखमलीका फूलहरुबाट उनेका माला दिदीबहिनीहरुले आफ्ना दाजुभाई लगाइदिन्थे तर अहिले भने त्यस्तो अवस्था छैन् । बजारमा पाइने प्लाष्टिकका आयातित मालाले तिहार मनाउने प्रचलन बढेको छ । परम्परागत माला लगाउन छोडेर....

यस्तो बन्दैछ टुडिखेल

पहलमान घर्ती Monday, October 16, 2017

रोल्पा, असोज ३० । जताततै फोहोरको थुप्रो लाग्नुका साथै अव्यवस्थित खेलमैदानको रुपमा समेत प्रयोग हुदैं आएको रोल्पाको सदरमुकाम लिबाङमा अवस्थित टुडिखेल अबको एक वर्षभित्र ग्रीन पार्क बन्ने भएको छ । करिब १० वर्ष अघि तत्कालिन जिल्ला विकास समिति रोल्पाले टुडिखेललाई ग्रीनपार्क बनाउने भन्दै १२औं जिल्ला....

काँग्रेस रोल्पाद्धारा उम्मेदवार सिफारिस

रोल्पा अनलाइन Thursday, October 5, 2017

रोल्पा, असोज १९ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस रोल्पाले उम्मेदवारहरुको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । काँग्रेस रोल्पाको हालै सम्पन्न जिल्ला कार्यसमिति वैठकले प्रतिनिधि संघको प्रत्यक्ष तर्फमा सिँचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनको नाम सिफारिस गरेको छ....

जन्मदिनमा विरामीलाई फलफूल वितरण

रोल्पा अनलाइन Tuesday, October 3, 2017

रोल्पा, असोज १७ । नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष तिरसपति बुढाले आफ्नो २८औं जन्मदिनको अवसरमा आज जिल्ला अस्पताल रेउघा रोल्पाका विरामीहरुलाई फलफूल वितरण गर्नुभएको छ । जिल्ला अस्पताल रोल्पाका प्रमुख डा. अनिल केसीको विशेष उपस्थितिमा तरुण दल अध्यक्ष बुढाले अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गर्नुभएको....

काँग्रेस–माओवादी गठबन्धन परिवर्तन हुदैंन–पुन

रोल्पा अनलाइन Monday, October 2, 2017

रोल्पा, असोज १६ । सत्तारुढ दल माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले अहिलेको काँग्रेस–माओवादी गठबन्धन परिवर्तन नहुने बताउनुभएको छ । रोल्पाको जंकोटमा आइतवार माडी जलजला युवा क्लबको ३२औं वार्षिकोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताउनुभएको हो । ‘बाहिर हल्ला भएजस्तो अहिलेको काँग्रेस–माओवादी गठबन्धनको....

माओवादी केन्द्र रोल्पाले उम्मेदवार छान्यो

रोल्पा अनलाइन

रोल्पा, असोज १६ । आगामी मंसिर १० गते हुने केन्द्रीय संघको निर्वाचन र प्रदेशको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) ले उमेद्वारको टुङ्गो लगाएको छ । १५ गते बसेको छलफल तथा पार्टी जिल्ला कमिटीको बैठकबाट टुङ्गो लगाएको हो । रोल्पा जिल्लाबाट केन्द्रीय सरकारको लागि नेकपा (माओवादी....

आसन्न निर्वाचनमा कसैसँग तालमेल हुदैंन–नेता पुन

माधवकुमार ओली Sunday, October 1, 2017

रोल्पा, असोज १५ । पूर्व अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी प्रदेश र संघको निर्वाचनमा आफूहरुले कसैसँग तालमेल नगर्ने बताउनुभएको छ । रोल्पाको लिबाङमा आज भएको पत्रकार घेटघाट कार्यक्रममा नेता पुनले केन्द्रदेखि प्रदेशसम्म सेटमा कुनैपनि राजनीतिक दलसँग तालमेल नहुने बताउनुभएको हो ।....

आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

अनलाइनखबर Saturday, September 30, 2017

रोल्पा, असोज १४ । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसअघि बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष....

दशैंमा मैत्रीपूर्ण फुटबल

रोल्पा अनलाइन

रोल्पा, असोज १४ । दसैंको अवसरमा शुभकामना आदान–प्रदानका लागि साहित्यकार, पत्रकार र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल शुक्रवार माडीचौरमा सम्पन्न भएको छ । जिल्लाका साहित्यकार, पत्रकारहरुबीच भएको खेलमा ३–२ गोलले युथ टिम विजय भएको थियो । फुटबल खेलले एकअर्काबीच मैत्रीपूर्ण सम्बन्ध बढाउनुका साथै शुभकामना आदान–प्रदान समेत....