समाज

बन्दले बिचल्लीमा परेका कुसुण्डालाई जिविसको सहयोग

पहलमान घर्ती Sunday, December 18, 2016

  रोल्पा पुस ३ । छोराको नागरिकता बनाउन सदरमुकाम लिबाङ आएका सखी–६ रोल्पाका कमला कुसुण्डालाई जिल्ला विकास समिति रोल्पाले आर्थिक सहयोग गरेको छ । लामो समयको बन्दका कारण आफूसँग भएको पैसा सकिएपछि विचल्लीमा परेका लोपोन्मुख जाती कुसुण्डालाई स्थानीय विकास अधिकारी सुशील वैद्यले नगद ५ हजार....

माडीचौर महोत्सव आगामी माघमा हुने

माधवकुमार ओली Tuesday, December 13, 2016

रोल्पा, मंसिर २८ । मौलिक संस्कृतिको प्रवद्र्धन, खेदकुद विकास, समृद्ध समाज निर्माणको अभियान’ भन्ने मूल नाराका साथ माघेसक्रान्तिको अवसरमा रोल्पाको माडीचौरमा साँस्कृतिक तथा खेदकुद महोत्सव हुने भएको छ । आगामी माघ १ गते देखी ५ गतेसम्म हुने महोत्सवको प्रसार प्रचारका लागि मंगलवार लिबाङमा सञ्चारकर्मीहरुसँग बैठकको....

इटाभट्टामा काम गर्ने मन्मा गाउँमै उद्यमी बनिन्

माधवकुमार ओली Sunday, December 11, 2016

रोल्पा, मंसिर २६ । केहि वर्ष अघि इटाभट्टामा जोखिमपूर्ण काम गर्ने जौलिपोखरी–६ की १७ वर्षीया मन्मा रानालाई आजभोली आफ्नै गाउँमा सिलाई कटाईको कामले व्यस्त छिन् । अझ चाडबाडको बेलामा त उनलाई खाना खाने फूर्सद् समेत हुदैन् । गत दुई वर्ष अघि भक्तपुरको इटाभट्टाबाट उद्धार गरिएकी....

कुनै बेला असहयोग गर्ने प्रहरीकै अगुवाईमा मनाइयो मानवअधिकार दिवस

माधवकुमार ओली Saturday, December 10, 2016

रोल्पा, मंसिर २५ । ‘व्यक्तिको अधिकारका लागि आजैबाट उठौं’, घर–घरमा मानवअधिकार शान्ति र विकासको आधार’ लेखेको प्ले कार्ड बोकेका प्रहरीहरुको एक हुलले विहानै लिबाङ बजार परिक्रमा ग¥यो । त्यो हुलमा थोरै मात्रै मानवअधिकार कर्मी तथा सरोकारवालाहरुको सहभागि थियो भने अधिकांश प्रहरीहरु रहेका थिए । सशस्त्र....

अधिकांश बजेट प्रक्रियामै सकिन्छन्

माधवकुमार ओली Friday, December 9, 2016

रोल्पा मंसिर २४ । गत आर्थिक वर्षमा जेद्बाङ गाविस–८ लिबाङीआपदेखी वडा नम्बर ७ ओबाङ गाउँ जोड्ने मोटर बाटो निर्माणका लागि गाउँ विकास समितिको कार्यालय जेद्बाङबाट दुई लाख एक हजार एक सय ३५ रुपैयाँ बजेट छुट्याइएको थियो । उक्त बजेटले मोटर बाटो निर्माण गर्न स्थानीयहरुले उपभोक्ता....

जिल्ला परियोजना सल्लाहकार समिति रोल्पाको बैठक

राेल्पा अनलाइन Thursday, December 8, 2016

रोल्पा, मंसिर २३ । जिल्ला परियोजना सल्लाहकार समिति रोल्पाको बैठक विहिवार जिल्ला विकास समितिको कार्यालय रोल्पामा सम्पन्न भएको छ । वैठकमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्धारा सञ्चालित भविष्यका लागि शिक्षा परियोजना र एकीकृत परियोजनाका बारेमा छलफल गरिएको थियो । १५....

ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु एक घाइते

माधवकुमार ओली Saturday, December 3, 2016

रोल्पा, मंसिर १८ । रोल्पाको कोटगाउँमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जना बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । कोटगाउँ–१ माडीचौरबाट सोही गाविसकै ४ नम्बर वडाको मिलनचोकमा घर बनाउने काठ लगेर गइरहेको रा १ त १०९९ नम्बरको ट्रयाक्टर कोटगाउँ–१ रम्जा भन्नेठाउँमा....

वेपत्ता पत्रकारकी छोरीलाई आर्थिक सहयोग

राेल्पा अनलाइन Friday, December 2, 2016

रोल्पा, मंसिर १७ । सशस्त्र द्वन्द्वको समयमा वेपत्ता पारिएका रोल्पाका पत्रकार धनबहादुर रोकाकी छोरी पवित्रा रोकालाई पढाई खर्चमा सहयोग स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ रोल्पाको ११औं वार्षिकोत्सवको अवसरमा विहिवार पवित्रालाई पाँच हजार रुपैयाँ सहयोग गरिएको हो । उक्त सहयोग रकम....

५ नम्बर प्रदेश टुक््रयाउन लागेको भन्दै रोल्पाका महिलाहरुले निकाले विरोध ¥याली

पहलमान घर्ती Saturday, November 26, 2016

रोल्पा, मंसिर ११ । रोल्पा जिल्लालाई ५ नम्बर प्रदेशबाट टुक््रयाउने गरी संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको भन्दै रोल्पाका महिलाहरुले शनिवार विरोध ¥यालि निकालेका छन् । जिल्लाका महिलाहरुले उक्त ¥यालि निकालेका हुन । रोल्पा जिल्लालाई हालकै ५ नम्वर प्रदेशमा कायम गरिनु पर्ने उनीहरुको माग रहेको....

५ नम्बर प्रदेश टुक्राउन लागेको भन्दै प्रधानमन्त्रीलाई विरोध पत्र

पहलमान घर्ती

रोल्पा, मंसिर ११ । रोल्पा जिल्लालाई ५ नम्बर प्रदेशबाट टुक्राउने गरी संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको भन्दै रोल्पाबाट शुक्रवार प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको छ । रोल्पाका राजनीतिक दल तथा सरोकारवालाहरुको संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा विरोध पत्र पठाएको हो ।....