समाज

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा

रोल्पा अनलाइन Thursday, June 27, 2019

रोल्पा, असार १२ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । इन्सेक रोल्पाले संकलन गरेको गत ६ महिनामा जिल्लामा भएका मानवअधिकारसँग सम्बन्धित घटनाहरुमाथि छलफल गरिएको छ । इन्सेक प्रतिनिधि माधवकुमार ओलीले प्रस्तुत गरेका १० वटा घटनामाथि छलफल....

एसईई परीक्षाकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

रोल्पा अनलाइन

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या....

नगरपालिकाका कृषकलाई बोयर बोका बितरण

रोल्पा अनलाइन Wednesday, June 26, 2019

रोल्पा, असार ११ । रोल्पा नगरपालिकाले नगरभित्रका कृषकहरुलाई बुधबार ६३ वटा बोयर बोका बितरण गरेको छ । रोल्पा नगरपालिकाका १० वटै वडा भित्र पर्ने साबिकका वडाहरुमा एक एक वटा बोयर बोका बितरण गरिएको हो । उन्नत जातको ७५ प्रतिशतको बयर बोका प्रदान गरिएको हो ।....

शिक्षा क्षेत्रलाई प्राथमिकता दिऔं–मन्त्री केसी

रोल्पा अनलाइन

रोल्पा, असार ११ । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बजेट विनियोजन गर्दा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन स्थानीय तहलाई सुझाव दिनुभएको छ । रोल्पा नगरपालिकाको पाचौं नगरसभालाई सम्बोधन गर्दै मन्त्री केसीले सडकमा मात्र बजेट हाल्दा अन्य क्षेत्र पछि परेको बताउनुभयो....

लिबाङमा DXN लिडरशिप ट्रेनिङ सम्पन्न

रोल्पा अनलाइन Saturday, June 22, 2019

रोल्पा, असार ७ । बहुउपयोगी स्वाथ्यवद्र्धक सामाग्री उत्पादक कम्पनी तथा एक विश्व, एक बजार प्रणाली (DXN)का बारेमा नेतृत्वदायि तालिम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । स्मृति इन्टरप्राजेज लिबाङको आयोजनामा भएको उक्त तालिममा DXN मा आवद्ध ३१ भन्दाबढी लिडरहरुको सहभागिता रहेको थियो । तालिममा उत्पादनका....

रहेनन् विप्लव समर्थित वडाध्यक्ष बुढा

रोल्पा अनलाइन

रोल्पा, असार ७ । रोल्पाको थबाङ गाउँपालिका १ नम्बर वडाध्यक्ष फर्कबहादुर बुढा ‘उज्जल’को निधन भएको छ । जेठ ३० गते विहान ब्रेन ह्यामेरेजका कारण अचेत भएका अध्यक्ष बुढालाई ३१ गते विहान उपचारका लागि काठ्माण्डौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक हप्तासम्म पनि केहि....

शहीदमार्ग कालोपत्रे एक वर्षमै उप्कियो

माधवकुमार ओली Friday, June 21, 2019

रोल्पा, असार ५ । शहिदमार्ग सडक आयोजना अन्तरगत दाङको घोराही देखि रोल्पाको होलेरीसम्मको सडक खण्ड कालो पत्रे भएको एक वर्ष नवित्दै कालोपत्रे उप्कीएर खाल्डाखुल्डी पर्न थालेको छ । करिव ३२ किलोमिटर सडक खण्ड कालो पत्रे गर्न काम सुरु गरेको ५ वर्ष पछि बल्ल काम सम्पन्न....

विद्यार्थीलाई साइबर क्राइम बारे प्रशिक्षण

रोल्पा अनलाइन

रोल्पा । रोल्पा नगरपालिका–४ मेबाङस्थित रोल्पा पोलिटेक्निकल ईन्स्टिच्युटका विद्यार्थीहरुलाई प्रहरीले विहिवार लागु औषध दुव्र्यसनी र साइबर क्राइमको बारेमा जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले त्यहाँ अध्यनरत बिद्यार्थी र छोटो समयका लागि बिभीन्न बिषयमा सीपमुलक तालिम लिइरहेका....

विप्लव नेतृत्वको नेकपाका स्थानीय नेताहरु पक्राउ

रोल्पा अनलाइन Thursday, June 20, 2019

रोल्पा, असार ५ । जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेताहरुलाई पक्राउ गरेको छ । प्रहरीले गएराती रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेब गाउपालिका इन्चार्ज सन्दिप वली, माडी गाउँपालिका इन्चार्ज स्याम बुढा, देब बहादुर ओली ‘दिनेश’ र गणेश....

त्रिवेणीमा मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै

रोल्पा अनलाइन

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा सुरु गरिएको मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले दिउसोको समयमा मदिरा विक्रि वा सेवन गर्नेलाई पहिलो पटक २ हजार ५ सय दोस्रो पटक ५ हजार र तेस्रो पटक १० हजार जरिमाना गर्ने कार्यपालिकाबाटै निर्णय गरी मदिरा नियन्त्रण....