समाज
नतिजा कमजोर भएपछि विद्यालयको अनुगमन
Tuesday, April 24, 2018रोल्पा, बैशाख ११ । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा अत्यन्त कमजोर आएपछि विद्यालयहरुको अनुगमन गरिएको छ । जिल्ला शिक्षा समितिका संयोजक एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा सरोकारवालाहरुको एक टोलीले जिल्लाको सबैभन्दा कमजोर नतिजा आएको....
रोल्पा उवासंघद्धारा प्रजिअलाई स्वागत
Saturday, April 21, 2018रोल्पा, बैशाख ८ । रोल्पा उद्योग वाणिज्य संघले रोल्पामा भर्खरै मात्र सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी.लाई स्वागत गरेको छ । आज संघको आफ्नै सभा हलमा भएको एक कार्यक्रमका बीच प्रजिअ एम.सी.लाई स्वागत गरेको हो । प्रजिअलाई स्वागत गर्दै रोल्पा उवासंघका अध्यक्ष....
सुशासन प्रबद्र्धनका लागि टोल फ्रि सेवा
रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पामा सुशासन प्रबद्र्धनका लागि पैसा नलाग्ने फोन (टोल फ्रि सेवा) स्थापना गरिएको छ । गाउँकार्यपालिकामा संचालन भएको सार्वजनिक सेवा र स्रोतका बारेमा जानकारी, सल्लाह, सुझाव र गुनासो सुन्न पैसा नलाग्ने फोन नं. (टोल फ्रि नं.) संचालनमा ल्याइएको हो । युएसएआईडि र....
साउदी जेलमा पति, ६५ लाख ‘ब्लडमनी’ जुटाउन संघर्ष गर्दै पत्नी मनिता
Friday, April 20, 2018काठमाडौं, ६ वैशाख– दिलबहादुर घर्तीलाई सानैदेखि डोजर, स्काभेटर चलाउने रहर थियो । रहर पुरा गरेसँगै रोल्पालीको मस्तिष्कमा साउदीमा गएर स्काभेटर हाँक्ने र परिवारको अवस्थामा सुधार ल्याउने रहर जाग्यो । दिलबहादुरलाई साउदीमा पहिला ट्रक चलाउन भनियो तर स्क्याभेटर चलाउन बनेका हातहरुले ट्रकको स्टेरिंग धान्न सकेनन् ।....
सभामुख महरा र उर्जा मन्त्री पुनलाई सम्मान
Thursday, April 19, 2018रोल्पा, बैशाख ६ । सभामुख कृष्णबहादुर महरा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई गृह जिल्ला रोल्पामा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ रोल्पाले आज लिबाङस्थित आफ्नै भवनमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । कार्यक्रममा बोल्दै सभामुख महरा....
समृद्ध देश निर्माणमा खेल जगतकाे महत्वपूर्ण भूमिका हुन्छ-महरा
Wednesday, April 18, 2018रोल्पा, बैशाख ५ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन सँगै संक्रमणकालको अन्त्य भई देश अब समृद्धिको बाटोमा गएको बताउनुभएको छ । रोल्पाको लिबाङ आजदेखि सुरु भएको प्रथम मेयर कपको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो । सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने नारा अन्तरगत अब....
गन्धर्व समुदाय विचल्लीमा
राेल्पा । जनता आवास कार्यक्रम मार्फत् रोल्पामा गत दुई वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको गन्धर्व समुदायको घर अहिलेसम्म पनि बन्न सकेको छैन् । घर निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीका कारण घर निर्माण कार्य अलपत्र हुँदा गन्धर्व समुदाय विचल्लीमा परेको छ । हेर्नुहोसयो रिपोर्ट…….....
विद्यालय छाडेका ३६ बालबालिका पुन: भर्ना हुदै
Sunday, April 15, 2018रोल्पा । आर्थिक अभावकै कारण इट्टा भट्टामा आम्दानीको निम्ति आफ्ना अभिभावकसँगै गएका बालबालिकाहरु लगायत घरायसी कारण विद्यालय जानबाट बञ्चित भएका त्रिवेणी गाउँपालिकाका ३६ जना बालिबालिकारहरु शैक्षिक सत्र २०७५ सालदेखि पुनः विद्यालय जाने भएका छन् । गाउँपालिकाका बालबालिकाहरु इट्टा भट्टामा गएर वा घरायसीय कामबाट विद्यालय जानबाट बञ्चित....
३ सय ९० घण्टे तालिमबाट स्वराेजगार
जुगाँर–रोल्पा । आर्थिक विपन्नताकै कारण इट्टा भट्टामा गएका बालबालिहरु विद्यालय जानबाट बञ्चित भइरहेको बेला ति बालिबालिकालाई विद्यालयको पहुँचसँगै अभिभावकलाई आफ्नै ठाउँमा व्यवसायिक बनाउने उद्वेश्य सहित मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पा साझेदारीमा र सेभद चिल्ड्रनको आर्थिक सहयोगमा त्रिवेणी गाउँपालिका रोल्पामा सञ्चालित एकीकृत परिनियोजना कार्यक्रम अन्तर्गत ३....
विदामा पढाई खर्च जुटाउँदै बालिका
रोल्पा । विद्यालयमा बालबालिकाहरु अध्यययनको समयमा पढाईमा नै व्यवस्त हुने बालकालिकाहरु विद्यालय विदाको समयमा आफ्ना दउतरीसँग खेल्ने, रमाउने, मनोरञ्जन जस्ता रमाईलो वातावरणमा समय बिताउने बेला तारा मा.वि. बामरुक लिबाङमा कक्षा ५ मा अध्ययन गर्दै गरेकी सन्ध्या कवँरले गिट्टी कुटेर नै आफ्नो पढाई खर्च संकलन गर्दै विदाको....