राजनीति

सरकार विदेशीको इशारामा चल्यो–एमाले नेतृ खड्का

राेल्पा अनलाइन Tuesday, November 15, 2016

रोल्पा, कार्तिक ३० । नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले संविधान संशोधन गर्न सरकारले आधार स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा मंगलवारदेखी सुरु भएको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको....

रोल्पालाई ५ नम्बर प्रदेशबाट हटाउने प्रस्ताव दर्ता भए आन्दोलन गर्ने चेतावनी

रोल्पा अनलाइन Monday, November 14, 2016

रोल्पा, कार्तिक २९ । मदेशी मोर्चाको मागलाई सम्बोधन गर्न रोल्पा लगायत केहि जिल्लालाई ६ नम्बर प्रदेशमा राखेर संविधान संशोधन गर्ने सरकारले तयारी गरेको भन्दै रोल्पालीहरुले अान्दाेलन गर्ने चेतावनी दिएका छन् । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार रोल्पाको लिबाङमा आयोजित ५ नम्बर प्रदेशको पुनरावलोकन सम्बन्धी....

उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

राेल्पा अनलाइन Monday, November 7, 2016

काठमाडौं- प्रधानमन्त्री पूष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफुले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मुर्त खाका ल्याउन निर्देशन दिएका छन्। सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था....

संविधान कार्यान्वयन अहिलेको चुनौती:नेता पौडेल

राेल्पा अनलाइन

पोखरा- नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन्।नेपाली काँग्रेस कास्कीले साेमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए। विसं २०७४....

गगन थापाको जनपक्षीय निर्णयः मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

राेल्पा अनलाइन

काठमाडौं— सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो। स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न सोमबार....

आयोगले नौ भने पनि रोल्पाबाट १० वटा स्थानीय तह सिफारिस

रोल्पा अनलाइन

आइतबार सहमति गरी सिफारिस गरिएको खाकामा थबाङलाई स्वायत्त क्षेत्र बनाउने गरी पहिलो नम्बरमा सिफारिस गरिएको छ । थबाङमा ४ हजार ३ सय अन्ठानब्बे मात्र जनसंख्या रहेको छ । यस्तै लिबाङ, धबाङ, ह्वामा, खुमेल, जङ्कोट, कोटगाउँ, जेद्बाङको १ देखि ६ नं. वडा र कोर्चाबाङको ३, ४....

देउवालाई जेएनयुको मानार्थ विद्यावाराधि

माधवकुमार अाेली

काठमाडौं— भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) ले मनार्थ विद्यावाराधिको उपाधि प्रदान गरेको छ। विश्विद्यालयका उपकूलपति जगदीशकुमारले आइतबार एक समारोहबीच सो उपाधि प्रदान गरेका छन्। सभापति देउवाले आइतबारै जेएनयुमा १२ औं नेहरु मेमोरिएल लेक्चर समेत दिएका छन्।....

महाभियोगविरुद्ध कार्की अदालत जाने

माधवकुमार अाेली

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसद्मा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन्। कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानबिन हुन लागेपछि एमाले र माओवादी नेताहरूले बदनियत राखेर प्रस्ताव....

म्याद सकियो, प्रतिवेदन आएन

माधवकुमार ओली

काठमाडौं-स्थानीय तह पुनःसंरचना आयोगले सबै जिल्लालाई स्थानीय निकायको संख्यासम्बन्धी प्रतिवेदन पठाउन दिएको म्याद शनिबार सकिएको छ । तर, अधिकांश जिल्लाले प्रतिवेदन पठाएका छैनन् । प्रतिवेदन नआएपछि आयोगले केही दिन कुर्ने र फेरि पनि नआए पुरानै प्रतिवेदनलाई मान्यता दिने विकल्प अघि सारेको छ । आइतबारसम्म ३०....