राजनीति

विप्लवद्धारा भोली राप्ती बन्दको आह्वान

रोल्पा अनलाइन Wednesday, March 6, 2019

रोल्पा, फागुन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली (बिहीबार) राप्ती बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफना कार्यकर्ता रिहाईको माग गर्दै राप्तीका दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठान बन्दको आह्वान गरेको हो । राप्ती इन्चार्ज सुवासद्धारा जारी विज्ञप्तीमा बन्दको आह्वान गरिएको छ....

जबर्जस्ती चन्दा उठाएको आरोपमा विप्लवका स्थानीय नेता पक्राउ

रोल्पा अनलाइन Monday, January 7, 2019

रोल्पा, पुस २३ । जबर्जस्ती चन्दा उठाएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी रोल्पाका एक जना स्थानीय नेतालाई पक्राउ गरेको छ । लुङ्ग्री गाउँपालिका–२ उपल्लो सिर्पका ईलाका सेक्रेटरी ४२ वर्षका भुपेन्द्र खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानीय शिक्षकसँग जबर्जस्ती....

मावि मेलडारी ओतमा नेविसंघ गठन

रोल्पा अनलाइन Friday, January 4, 2019

रोल्पा, पुस २० । संगठन विस्तारको क्रममा नेपाल विद्यार्थी संघले आज गंगादेव गाउँपालिका–१ स्थित राष्ट्रिय मावि मेलडारी ओतमा नेविसंघ मावि इकाई गठन गरेको छ । नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाको विषेश उपस्थितिमा भएको विद्यार्थीहरुको भेलाले सुनिल डाँगीको अध्यक्षतामा ४५ सदस्यीय नेविसंघ मावी इकाई गठन गरेको....

रुन्टिगढीमा स्थानीय सरकारको काम सून्य–काँग्रेस

रोल्पा अनलाइन Friday, December 14, 2018

रोल्पा, मंसिर २८ । स्थानीय सरकार गठन भएको करिब डेढ वर्ष बितिसक्दा समेत रुन्टिगढीमा जनताले महशुस गर्नेगरी कुनै पनि काम हुन नसकेको नेपाली काँग्रेस रुन्टिगढीले ठहर गरेको छ । होलेरीमा विहिवार पत्रकार सम्मेलन गर्दै नेपाली काग्रेस रुन्टिगढीले यस्तो बताएको हो । जनताको नजिकको सरकार भएर जनताको....

खारेज भएका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कायमै रहने

रोल्पा अनलाइन Sunday, December 9, 2018

रोल्पा, मंसिर २३ । संघीयता कार्यान्वयनसँगै खारेज भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला र क्षेत्रीय तहमा अधिकांश संरचना यथावत् राखिने भएको छ । प्रदेश तहमा प्रयोगशाला, औषधि, स्टोर र स्वास्थ्य तालिमका संरचना थप गरिने भएको छ ।  योसँगै रोल्पामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पनि कायमै रहने भएको....

सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ–नेतृ संग्रौला

रोल्पा अनलाइन Friday, December 7, 2018

बुटवल,२१ मंसिर । निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी छन् । साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको....

नेकपाले सार्वजनिक गरेको प्रदेश कमिटीमा को को परे रोल्पाली

रोल्पा अनलाइन Monday, December 3, 2018

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीमा परेका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते बसेको पार्टीको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको भए पनि नाम भने सार्वजनिक गरेको थिएन । केही प्रदेशमा नामावलीमा विवाद देखिएकाले नामावली प्रकाशित नगरिएको भए पनि....

रोल्पाका को–को परे नेकपाको प्रदेश कमिटीमा सूची हेर्नुहोस्

रोल्पा अनलाइन Thursday, November 29, 2018

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज....

संवाद समूहको बैठक सम्पन्न

भिम वली Friday, November 2, 2018

रोल्पा, कात्तिक १६ । युवा संवाद समिति रोल्पाको तेसा्रे वैठक आज द सनराइज होटेलको सभा हलमा एक कार्यक्रमका साथ समापन भएको छ । भर्खरै स्थापीत युवा संवाद समिति को यो तेसा्रे बैठक हो जसमा केन्द्रिय अदक्ष्य सुविन्द्र बोगटि केन्द्रिय डाइरेक्टर लेनिन बिष्ट कानुन व्यवसाइ अपेक्षा....

रोल्पा काँग्रेसले पनि गर्यो चियापानको आयोजना

रोल्पा अनलाइन

रोल्पा, कात्तिक १६ । नेपाली कांग्रेस रोल्पाले दशैं, तिहार, छठपर्वको अवसरमा आज लिबाङमा चियापान कार्यक्रम सम्पन्न ग-यो । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा अन्तरगत आज....