राजनीति

समानुपातिकमा पनि माओवादी पहिलो

मनिषा राई Tuesday, December 12, 2017

रोल्पा, मंसिर २६ । रोल्पामा गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार नेकपा माओबादी केन्द्रले २७ हजार २ सय २० मतका साथ पहिलो बनेको छ ।....

को हुन् वर्षमान पुन

माधवकुमार ओली Monday, December 11, 2017

रोल्पा, मंसिर २५ । २०७० सालको दोस्रो संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ९ बाट पराजित हुनुभएका वर्षमान पुन अहिले आफ्नै जन्मथलो रोल्पाबाट चुनाव जित्नुभएको छ । उहाँले काँग्रेसका अमरसिंह पुनलाई दोब्बर मतले पराजित गर्नुभएको हो । २०२८ साल जेठ १८ गते जङ्कोट–१ रोल्पामा उहाँको जन्म....

काठमाडौंका मतदाताले माओवादी मन पराएनन्

अनलाइनखबर

२४ मंसिर, काठमाडौं । राजधानीका मतदाताले माओवादीलाई यसपटक पनि नरुचाएको निर्वाचन परिणामले देखाएको छ । स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भोगेको माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको समर्थन पाएर पनि काठमाडौंमा एउटै सिट जित्न सकेन । काठमाडौंमा माओवादीले उठाएका पाँचैजना उम्मेदवार पराजित भएपछि काठमाडौंका जनताको मन....

पुनले दिए मतदातालाई धन्यवाद र विजयीलाई बधाई

रोल्पा अनलाइन Sunday, December 10, 2017

रोल्पा, मंसिर २४ । रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुनले सबै मतदातालाई धन्यवाद दिनुभएको छ । नेपाली काँग्रेस रोल्पाका सभापति समेत रहनुभएका पुनले आज एक विज्ञप्ति जारी गर्दै रोल्पाबासी सबै मतदाताहरुलाई धन्यवाद दिनुभएको हो । निर्वाचन लोकतान्त्रिक पद्धति भएको भन्दै यो पद्धति नेपालमा काँग्रेसबाटै सुरु भएको....

रोल्पामा माओवादीको वर्चस्व

रोल्पा अनलाइन

रोल्पा, मंसिर २४ –प्रतिनिधिसभाको एक क्षेत्र र प्रदेशसभा दुई वटा निर्वाचन क्षेत्र रहेको रोल्पाका सबै क्षेत्रमा माओवादी केन्द्र विजयी भएको छ । प्रतिनिधि सभामा वर्षमान पुन र प्रदेशसभामा क्षत्र नं. १ बाट कुलप्रसाद केसी र २ बाट दिपेन्द्र कुमार पुन विजयी हुनुभएको हो । प्रतिनिधिसभामा....

ताजा अपडेट

रोल्पा अनलाइन Thursday, December 7, 2017

प्रतिनिधिसभा सदस्य – बर्षमान पुन : १५१९ – अमर पुन : ७३४ प्रदेशसभा सदस्य ( क ) कुलप्रसाद केसी : ६०० शेर बहादुर महरा : ६७६ प्रदेशसभा सदस्य ( ख ) दिपेन्द्र पुन : १०६४ खगेन्द्रप्रकाश हमाल : ३०१....

ओस र मुसाबाट मतपत्र सुरक्षित छ : आयोग प्रवक्ता ढकाल

रोल्पा अनलाइन Thursday, November 30, 2017

काठमाडौं, मंसिर १४ । पहिलो चरणमा आइतबार मतदान भएका सबै मतपेटिका जिल्ला सदरमुकामा ल्याइएको छ । डोल्पाको शे–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदान स्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएपछि पहिलो चरणमा चुनाव भएका ठाउँका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा संकलन भएको निर्वाचन आयोगले जनाएको छ । ३२....

अन्य जिल्लाको चुनाव प्रचारमा हिडे रोल्पाका नेताहरु

रोल्पा अनलाइन

रोल्पा, मंसिर १४ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन १० मंसिरमा सकिएपछि फुर्सदीला बनेका रोल्पाका नेताहरु दोस्रो चरणमा हुने विभिन्न जिल्लाको चुनाव प्रचार प्रसारमा हिडेका छन् । नेपाली काँग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्ती, काँग्रेस रोल्पाकी नेतृ एवम् प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार टिका....

माओवादीद्धारा धम्कीपूर्ण विज्ञप्ति प्रकाशन

रोल्पा अनलाइन

रोल्पा, मंसिर १४ । निर्वाचनमा सुवर्णावती गाउँपालिका–६ दलङ्घा मतदान केन्द्रमा काँग्रेसको प्रतिनिधि बसेर फर्जी मतदान गर्नबाट रोकेको भन्दै माओवादी कार्यकर्ताहरुले नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य विष्णु केसी माथि भएको साङ्घातिक आक्रमणबारे माओवादी केन्द्रले धम्कीपूर्ण विज्ञप्ति प्रकाशन गरेको छ । नेकपा माओवादी केन्द्र सुवर्णावती गाउँपालिका–६ का....

रोल्पामा अझैं हटेन ‘युद्ध’को धङधङी

माधवकुमार ओली

रोल्पा, मंसिर १४ । गत असारको स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–१० को मतपरिणाम आफ्नो पक्षमा नआएपछि मतगणना स्थलनजिकै वाइसीएल रोल्पाको एक समूहले नेपाली काँग्रेसका ८ जना कार्यकर्तालाई निर्घात कुटपिट गरे । उक्त घटना भएकै अर्काे दिन रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि नेकपा एमालेको प्यानल विजयी भएपछि बेलुकी....