समाचार

शहीदमार्ग कालोपत्रे एक वर्षमै उप्कियो

माधवकुमार ओली Friday, June 21, 2019

रोल्पा, असार ५ । शहिदमार्ग सडक आयोजना अन्तरगत दाङको घोराही देखि रोल्पाको होलेरीसम्मको सडक खण्ड कालो पत्रे भएको एक वर्ष नवित्दै कालोपत्रे उप्कीएर खाल्डाखुल्डी पर्न थालेको छ । करिव ३२ किलोमिटर सडक खण्ड कालो पत्रे गर्न काम सुरु गरेको ५ वर्ष पछि बल्ल काम सम्पन्न....

विद्यार्थीलाई साइबर क्राइम बारे प्रशिक्षण

रोल्पा अनलाइन

रोल्पा । रोल्पा नगरपालिका–४ मेबाङस्थित रोल्पा पोलिटेक्निकल ईन्स्टिच्युटका विद्यार्थीहरुलाई प्रहरीले विहिवार लागु औषध दुव्र्यसनी र साइबर क्राइमको बारेमा जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले त्यहाँ अध्यनरत बिद्यार्थी र छोटो समयका लागि बिभीन्न बिषयमा सीपमुलक तालिम लिइरहेका....

विप्लव नेतृत्वको नेकपाका स्थानीय नेताहरु पक्राउ

रोल्पा अनलाइन Thursday, June 20, 2019

रोल्पा, असार ५ । जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेताहरुलाई पक्राउ गरेको छ । प्रहरीले गएराती रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेब गाउपालिका इन्चार्ज सन्दिप वली, माडी गाउँपालिका इन्चार्ज स्याम बुढा, देब बहादुर ओली ‘दिनेश’ र गणेश....

त्रिवेणीमा मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै

रोल्पा अनलाइन

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा सुरु गरिएको मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले दिउसोको समयमा मदिरा विक्रि वा सेवन गर्नेलाई पहिलो पटक २ हजार ५ सय दोस्रो पटक ५ हजार र तेस्रो पटक १० हजार जरिमाना गर्ने कार्यपालिकाबाटै निर्णय गरी मदिरा नियन्त्रण....

बाल विबाह मूख्य चुनौति

रोल्पा अनलाइन Saturday, June 15, 2019

रोल्पा । रोल्पामा अत्याधिक मात्रामा बाल विबाह हुने गरेको पाइएको छ । हालै मात्र जिल्लाको त्रिवेणी गाउँपालिकाका सबै वडामा बालबालिकाहरुको समस्याका बारेमा गरिएको अन्तक्रिया कार्यक्रममा अत्याधिक मात्रामा बालविबाह हुने गरेको पाइएको हो । त्रिवेणी गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले त्रिवेणी गाउँपालिकाका ७ वटै....

करेटीमा पानीको हाहाकार

रोल्पा अनलाइन Friday, June 14, 2019

रोल्पा । त्रिवेणी गाउँपालिका–१ नम्बर वडाका करेटी, मजुवा र यारी गाउँमा गत फागुनदेखि पानीको हाहाकार भएको छ । वर्षायाममा गाउँनजिकैको मुहानमा पानी आउने भएता पनि अहिले ति मुहान सुकेपछि गाउँमा हिउदको समयमा सधै पानीको समस्या हुने गरेको छ । पानीको अभावका कारण खाना पकाउन भान्साघरदेखि....

‘एक स्थानीय तह, एक खेल मैदान’

रोल्पा अनलाइन

रोल्पा । प्रदेश नम्बर ५ सरकारले हरेक स्थानीय तहमा खेल मैदान निर्माण गर्ने उद्देश्यले सुरु गरेको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमले तिब्रता पाएको छ । सोही क्रममा रोल्पाका स्थानीय तहमा पनि धमाधम खेल मैदान निर्माण कार्य सुरु भएको छ । जिल्लाको एक नगरपालिका....

१ लाख घुससहित सवइञ्जिनियर पक्राउ

रोल्पा अनलाइन Friday, June 7, 2019

रोल्पा, जेठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रोल्पाको माडी लुङ्ग्री करिडोर सिंचाई आयोजनाका सव इन्जिनियर तारा श्रेष्ठलाई १ लाख घुस रकम सहित कार्यालयबाट रङ्गेहात पक्राउ गरेको छ । सव इन्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको गुनासोका आधारमा....

विद्यार्थी कुटेको आरोपमा शिक्षिका पुन पक्राउ

रोल्पा अनलाइन Tuesday, June 4, 2019

रोल्पा, जेठ २१ । १४ जना विद्यार्थीलाई कुटपिट गरी घाइते गराएको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका २६ वर्षकी लक्ष्मी पुनलाई जेठ २० गते गिरफ्तार गरेको छ । जेठ १२ गते ढिलोगरी विद्यालय आएको भन्दै कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने....

शिक्षिकाको कुटाईबाट १४ विद्यार्थी घाइते

रोल्पा अनलाइन Monday, June 3, 2019

रोल्पा, जेठ २० । रोल्पाको रुन्टीगढी गाउँपालिकामा एउटा विद्यालयकी शिक्षिकाको कुटाईबाट १४ विद्यार्थी घाइते भएका छन् । गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएको हुन् । उनीहरूमध्ये पाँच जनाको....