समाचार

भवन अभाव भएका २ विद्यालयलाई आधुनिक भवन

रोल्पा अनलाइन Thursday, June 21, 2018

रोल्पा, असार ७ । भवन अभावका कारण समस्या झेल्दै आएका रोल्पाका दुई वटा विद्यालयमा आधुनिक भवन बन्ने भएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्धारा सञ्चालिन ‘हामी सिक्न सक्छौं’ परियोजना अन्तर्गत जिल्लाका अति भवन आवश्यक रहेका दुई विद्यालय बालहित आधारभूत विद्यालय....

परियोजनाबाट सहयोग पाएका विद्यालयको अनुगमन

रोल्पा अनलाइन

रोल्पा, असार ७ । सेभ द चिल्ड्रको आर्थिक सहयोगमा मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले संचालन गर्दै आएको ‘हामी सिक्न सक्छौ’ परियोजनाबाट सहयोग पाएका केहि विद्यालयहरुको अनुगमन तथा अवलोकन गरिएको छ । मंगलवार र बुधवार गरी दुई दिन भएको अनुगमन कुन-कुन विद्यालयमा भयो त ?....

त्रिवेणी गाउँपालिका बाल श्रम मुक्त बन्दै

रोल्पा अनलाइन Friday, June 15, 2018

रोल्पा, असार १ । रोल्पाको त्रिवेणी गाउँपालिकाले बाल श्रम उन्मुलन गर्ने भएको छ । गाउँपालिकाले ३ वर्षे रणनैतिक योजना बनाएर बाल श्रम उन्मुलन गर्ने अभियान सुरु गरेको हो । हेरौं यो रिपार्ट …......

दुई घरमा आगलागी हुँदा ४ लाखको क्षति

रोल्पा अनलाइन

रोल्पा, असार १ । रोल्पाको रून्टिगढी गाउँपालिका–७ खाक्सिबनमा गएराती दुई घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ । स्थानीय प्रबिण रेउले र रेशम रेउलेको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।....

मुल्य बृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

रोल्पा अनलाइन Thursday, June 14, 2018

रोल्पा, जेठ ३१ । नेपाल विद्यार्थी संघ रोल्पा र नेपाल तरुण दल रोल्पाले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र दैनिक उपभोग्य बस्तुमा भएको कालो बजारीका विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरेको छ । रोल्पामाको सदरमुकाम लिबाङमा जेष्ठ २७ गते सिट्ठीजुलुस, २९ गते मसाल जुलुस र ३१ गते....

बाख्रा चराउन गएका बालकको भिरबाट लडेर मृत्यु

रोल्पा अनलाइन

रोल्पा, जेठ ३१ । रोल्पाको रोल्पा नगरपालिका–१० धबाङमा आज बाख्रा चराउन गएका एक बालकको भिरबाट लडेर ज्यान गएको छ । जंगलमा बाख्रा चराउन गएको बेला भीरबाट लडेर गम्भीर घाइते भएका धबाङका १० वर्षीय निशान पुनको उपचारको क्रममा जिल्ला अस्पताल रेउघा रोल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय....

मूल्य बृद्धिको विरोध गर्दा प्रहरीद्धारा धरपकड

रोल्पा अनलाइन Wednesday, June 6, 2018

रोल्पा,  जेठ २३ । रोल्पामा पेट्रोलियमपदार्थ र खाद्यन्न वस्तुको मुल्य बृद्धि भएको विषयलाई लिएर विरोध गर्दा विरोध गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ । विहान ९ बजेदेखि १० चक्काजामगर्न खोज्दानेपालविद्यार्थी संघ रोल्पाकासचिव नारायण रेग्मी सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिइआधा घन्टापछि छाडेको छ । शान्ति पुर्ण....

क्यान्सर पीडित बालिकाको उपचारका लागि सहयोग संकलन जारी

रोल्पा अनलाइन Monday, June 4, 2018

रोल्पा । रोल्पाको जेदबाङमा जन्मीएर हाल दाङ जिल्ला घोराही उप–महानगरपालिका–७ पर्सा निबासी क्यान्सर पीडित १५ वर्षीया नारायणी घर्तीमगरको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । आर्थिक अभावका कारण छोरीको उपचारमा समस्या भएको भन्दै परिवारले जीवन रक्षाको निम्ति देश तथा विदेशमा रहनु भएका....

त्रिवेणी गापामा विद्यालय बाहिर रहेका ११४ बालबालिका विद्यालय पहुँचमा

रोल्पा अनलाइन

रोल्पा । त्रिवेणी गाउँपाललिकाले यस वर्ष सञ्चालन भएको विद्यार्थी भर्ना अभियानमा ४५ बालिका र ६९ बालक गरी एक सय चौध बालबालिका विद्यालय भर्ना भएका छन । जसमध्ये ७ जना अपाङ्गता भएका बालबालिका समेत रहेका छन् । विद्यालय बाहिर रहेका २ सय ५ बालबालिकालाई विद्यालय भर्ना....

राष्ट्रपति रनिङसिल्डको तेक्वान्डो खेल फेरी खेलाइयो

रोल्पा अनलाइन Wednesday, May 30, 2018

रोल्पा । गत चैत अन्तिममा नुवागाउँको अरनिको माविमा भएको राष्ट्रपति रनिङसिल्डको तेक्वान्डो खेल बुधवार लिबाङमा पुनः गराइएको छ ।                                                    ....