स्थानिय

रोल्पामा दुई दिने शिविर चलाएर डा. केसी काठमाण्डौं फिर्ता

माधवकुमार अाेली Tuesday, November 8, 2016

३१-भदौ / रोल्पाको सुलिचौरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर चलाएर डा. गोविन्द केसीले शुक्रवार विहान काठमाण्डौं फर्केका छन् । दुई दिनसम्म शिविरमा डेढ सय भन्दा धेरै विरामीले चेकजाँच तथा उपचार गराएका थिए । आर्थिक अभावमा उपचारका लागि शहरमा उपचार गराउन जान नसकेका ग्रामिण भेगका जनताहरु शिविरमा....

रेडक्रस सुलिचौरको सभापतिमा पुनः क्षेत्री

माधवकुमार अाेली

२८-भदौ / नेपाल रेडक्रस सोसाईटी उपशाखा सुलिचौरको तेश्रो अधिबेशन मंगलवार सम्पन्न भएको छ । १ सय ३८ जना साधारण सदस्य रहेको उक्त शाखाले पुर्बी छेत्रको ९ ओटा गाबिस हेर्दछ । उपशाखाका सभापति गन्ज क्षेत्रीको अध्यक्षतामा भएको अधिबेशनको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला शाखा रोल्पाका सभापति....

रोल्पाको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

माधवकुमार अाेली

  रोल्पाका सांसदहरु गोकुल घर्ती, अमरसिङ पुन, पूर्व मन्त्री बालाराम घर्ती, नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुन (सिजल), नेपाली काग्रेस रोल्पाका जिल्ला सदस्य किसोर आचार्य, नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, राप्रपा रोल्पाका अध्यक्ष टिकाबहादुर वली, राप्रपा रोल्पाका अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष....

आरन उद्योगले बनाएको सम्मृद्ध जीवन

माधवकुमार अाेली

परम्परागत रुपमा दलित समुदायहरुले मात्र गर्दै आएको कृषि औजार बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुदै गएको छ । उक्त आरन पेशालाई आधुनिकिकरण गरी व्यवसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण बनेको छ रोल्पाका २ जना गैरदलित युवाले सञ्चालन गरेको काटगाउँले कृषि....

आयोगले नौ भने पनि रोल्पाबाट १० वटा स्थानीय तह सिफारिस

रोल्पा अनलाइन Monday, November 7, 2016

आइतबार सहमति गरी सिफारिस गरिएको खाकामा थबाङलाई स्वायत्त क्षेत्र बनाउने गरी पहिलो नम्बरमा सिफारिस गरिएको छ । थबाङमा ४ हजार ३ सय अन्ठानब्बे मात्र जनसंख्या रहेको छ । यस्तै लिबाङ, धबाङ, ह्वामा, खुमेल, जङ्कोट, कोटगाउँ, जेद्बाङको १ देखि ६ नं. वडा र कोर्चाबाङको ३, ४....