स्थानिय

पार्टीमा महिला सहभागिता अर्थपूर्ण गराउने नेताहरुको प्रतिबद्धता

राेल्पा अनलाइन Saturday, November 26, 2016

रोल्पा, मंसिर ११ । अखिल नेपाल महिला (अनेम) संघ जिल्ला समिति रोल्पाले शनिवार लिबाङमा राजनीतिमा महिला सहभागिता चुनौति र सम्भावना बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर अन्तरक्रिया गरिएको अनेम संघ रोल्पाले जनाएको छ ।....

राजनीतिक खिचातानीले विव्यस पुनःगठनमा ढिलाइ

सन्तोष शर्मा Wednesday, November 23, 2016

रोल्पा (होलेरी), मंसिर ८ । महेन्द्र माबि होलेरी रोल्पामा लामो समय बितिसक्दा समेत विब्यस गठन हुन सकेको छैन । राजनीतिक खिचातानीका कारण हालसम्म विव्यस गठन नहुँदा विद्यालय समितिविहीन जस्तै हुन पुगेको छ । गत असोजमा जिल्ला शिक्षा कार्यालयले यथाशीघ्र विव्यस गठन गर्नका लागि पत्राचार गरेपछि विद्यालयले असोज ९....

डोजरले बाटो खन्दा खसेको ढुङ्गा लागेर सहचालकको मृत्यु

राेल्पा अनलाइन Thursday, November 10, 2016

रोल्पा, कार्तिक २५ । रोल्पाको घर्तीगाउँमा डोजरले सडक खन्ने क्रममा माथिबाट खसेको ढुंगा लाग्दा डोजरका सहचालकको मृत्यु भएको छ । माथिबाट ढुंगा र सुख्खा पहिरो खस्दा राँक–९ रोल्पाका २३ वर्षका डोजरका सहचालक गणेश थापाको बिहीबार मृत्यु भएको हो । डोजरका चालक बासुदेव चौधरीको अवस्था भने....

माडीखोलाबाट ६६ मेगावाट बिजुली निकाल्ने सरकारको योजना

राेल्पा अनलाइन Tuesday, November 8, 2016

उर्जा मन्त्री जनार्दन शर्माले रोल्पाको माडीखोलाको पानीलाई दाङमा लगेर विद्युत निकाल्न र सिँचाई गर्न सकिने गरी प्राबिधिक अध्ययन भएको बताउनुभएको छ । नेकपा माओबादी केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको दाङ जिल्लाको समग्र विकासका लागि उर्जा, जलश्रोतको सम्भावना र लगानी बिषयक कार्यक्रममा बोल्दै उर्जा मन्त्री....

स्थानीयद्वारा पाँच किलोमिटर मोटर बाटो मर्मत

माधवकुमार अाेली

३-असार / दशै तिहार जस्ता चाड पर्व र जनताको सुविधालाई मध्यनजर गर्दै तालाबाङ–५ धनथान्नेका स्थानीयहरुले सहिदमार्ग घर्तीगाउँ हुदैं तालाबाङको धनथान्ने हिले बजारसम्मको मोटर बाटो मर्मत गरेका छन् । धनथान्नेका करिब १ सय ५० घरधुरीको जनश्रमदानबाट उक्त ५ किलोमिटरको मोटरबाटो मर्मत गरिएको हो । वर्षाका कारण....

रोल्पाको माडीचौर देखि काठमाण्डौंको लागि रात्री बस सेवा सुरु

माधवकुमार अाेली

१-असोज / जलजला यातायात व्यवसायी समिति रोल्पाले शनिवारदेखी रोल्पाको माडीचौर–काठमाण्डौं रात्री बस सेवा सञ्चालन गरेको छ । शनिवार पहिलो पटक माडीचौरबाट दिउसो पौने २ बजे काठमाण्डौका लागि रात्री बस सेवा सुरु गरेको जलजला यातायात व्यावसायी समिति रोल्पाका अध्यक्ष तेजबिक्रम रावतले जानकारी दिए । यात्रुहरुको माग....

रोल्पामा दुई दिने शिविर चलाएर डा. केसी काठमाण्डौं फिर्ता

माधवकुमार अाेली

३१-भदौ / रोल्पाको सुलिचौरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर चलाएर डा. गोविन्द केसीले शुक्रवार विहान काठमाण्डौं फर्केका छन् । दुई दिनसम्म शिविरमा डेढ सय भन्दा धेरै विरामीले चेकजाँच तथा उपचार गराएका थिए । आर्थिक अभावमा उपचारका लागि शहरमा उपचार गराउन जान नसकेका ग्रामिण भेगका जनताहरु शिविरमा....

रेडक्रस सुलिचौरको सभापतिमा पुनः क्षेत्री

माधवकुमार अाेली

२८-भदौ / नेपाल रेडक्रस सोसाईटी उपशाखा सुलिचौरको तेश्रो अधिबेशन मंगलवार सम्पन्न भएको छ । १ सय ३८ जना साधारण सदस्य रहेको उक्त शाखाले पुर्बी छेत्रको ९ ओटा गाबिस हेर्दछ । उपशाखाका सभापति गन्ज क्षेत्रीको अध्यक्षतामा भएको अधिबेशनको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला शाखा रोल्पाका सभापति....

रोल्पाको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

माधवकुमार अाेली

  रोल्पाका सांसदहरु गोकुल घर्ती, अमरसिङ पुन, पूर्व मन्त्री बालाराम घर्ती, नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुन (सिजल), नेपाली काग्रेस रोल्पाका जिल्ला सदस्य किसोर आचार्य, नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, राप्रपा रोल्पाका अध्यक्ष टिकाबहादुर वली, राप्रपा रोल्पाका अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष....

आरन उद्योगले बनाएको सम्मृद्ध जीवन

माधवकुमार अाेली

परम्परागत रुपमा दलित समुदायहरुले मात्र गर्दै आएको कृषि औजार बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुदै गएको छ । उक्त आरन पेशालाई आधुनिकिकरण गरी व्यवसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण बनेको छ रोल्पाका २ जना गैरदलित युवाले सञ्चालन गरेको काटगाउँले कृषि....