स्थानिय

५ नम्वर प्रदेश टुक्रिन दिन्नौं भनेर सपथ खाए रोल्पालीले

पहलमान घर्ती Sunday, December 25, 2016

रोल्पा, पुस १० । ५ नम्वर प्रदेशका पहाडी जिल्लाहरु टुक्रिने गरि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावको विरोधमा आज रोल्पामा साङ्ले ¥याली निकालिएको छ । विरोध ¥याली लिबाङ बजार सहित रोल्पाका सुलिचौर, घर्तीगाउँ लगायतका क्षेत्रमा पनि निकालिएको थियो । साङ्ले ¥याली प्यूठान सिमाना सम्म निकालिएको....

दमकल किन्दै लिबाङ नगरपालिका

राेल्पा अनलाइन Friday, December 23, 2016

रोल्पा, पुस ८ । लिबाङ नगरपालिकाले दमकल गरिद गर्ने भएको छ । जिल्लामै पहिलो पटक नगरपालिकाले दमकल भित्राउन लागेको हो । दमकल खरिदको लागि आवश्यक ६० लाख बजेट खख्तियारी प्राप्त भइसकेकाले अब केहि दिनमै खरिख प्रक्रिया सुरु गरिने लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीले बताउनुभयो....

रोल्पाका किसान गड्यौले मल उत्पादनतर्फ आकर्षित

माधवकुमार ओली

रोल्पा, पुस ८ । रोल्पाका किसान गड्यौले मल उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । गड्यौले मलको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले मल उत्पादन र प्रयोगमा जौलिपोखरी–८ का किसानहरु जुटेका हुन् । खेर गइरहेको पातपतिङ्गर जम्मा गरेर त्यसमा गड्यौला राखेर बनाइने यो मल प्रयोग गर्दा कीरा तथा....

यस वर्ष राेल्पामा महाेत्सवै महाेत्सव

माधवकुमार ओली Thursday, December 22, 2016

रोल्पा, पुस ७ । आगामी माघ र फागुनमा जिल्लाका ३ स्थानमा महोत्सव सञ्चालन हुने भएका छन् । यस अघि रोल्पाको माडीचौरमा हुदै आएको महोत्सव यस वर्षपनि माघ १ देखी ५ गतेसम्म सञ्चालन हुने भएको छ । मौलिक सस्कृतिको जगेर्ना र खेदकुदको विकास गर्ने उद्देश्यले महोत्सवको....

‘प्रदेश विभाजन गर्नु दाङ र रोल्पाका चेलिबेटीको सम्बन्ध ताेडाउनु हो’

पहलमान घर्ती Wednesday, December 21, 2016

रोल्पा, पुस ६ । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु विखण्डन हुने गरि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावको विरोधमा आज रोल्पाका महिलाहरुले ¥याली निकालेका छन् । विरोध ¥यालीले लिबाङ बजार परिक्रमा गरी टुडिखेलमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने महिला नेतृहरुले दाङ र रोल्पाका....

प्रथम रोल्पा महोत्सव आगामी फागुनमा हुने

राेल्पा अनलाइन

रोल्पा, पुस ६ । प्रथम रोल्पा महोत्सव २०७३ आगामी फागुन ६ देखी १२ गतेसम्म सञ्चालन हुने भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवका लागि आज लिबाङमा भएको जिल्ला स्थित सरोकारवालाहरुबीचको छलफलले महोत्सव गर्ने निर्णय गरेको हो । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने....

युवा विद्यार्थीहरुद्धारा सिट्ठी जुलुस प्रदर्शन

पहलमान घर्ती Tuesday, December 20, 2016

रोल्पा, पुस ५ । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु विभाजन गर्ने गरि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा आज रोल्पाका युवा विद्यार्थीहरुले सिट्ठी जुलुस प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको सिट्ठी जुलुसले लिबाङ बजार परिक्रमा गरी काणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका....

नम्बर विनाको नागरिकता

माधवकुमार ओली

रोल्पा, पुस ५ । जिल्ला प्रशासन कार्यालय रोल्पाको लापरबाहीले नम्बर नराखेरै नागरिकता बाडेको पाइएको छ । बडाचौर–२ की राजकुमारी महरा क्षेत्रीको नागरिकतामा नम्बर नै नराखेर वितरण गरेको भेटिएको हो । उक्त नागरिकता उहाँले २०४५ फागुन १७ गते जिल्ला प्रशासन कार्यालयमै आएर बनाउनुभएको थियो । नागरिकता....

चौथो चरणको विरोधका कार्यक्रम सार्वजनिक

राेल्पा अनलाइन Monday, December 19, 2016

रोल्पा, पुस ४ । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु विभाजन गरि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलित बनेको संयुक्त संघर्ष समिति रोल्पाले आज चौथो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त संघर्ष समितिले आज लिबाङमा पत्रकार सम्मेलन गरेर भोली पुस ५ गतेदेखी पुस....

कवि सन्यासलाई बधाई ज्ञापन

राेल्पा अनलाइन Sunday, December 18, 2016

रोल्पा, पुस ३ । गत मंसीर २४ र २५ गते धरानमा सम्पन्न भएको राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल भएका कवि विष्णु सन्यास र उत्कृष्ट २० मा पर्न सफल भएका कवि दिलिप कुवँर र नौलो दिप मगरलाई बधाई तथा शुभकामना दिईएको छ । शनिबार विहान....