स्थानिय

विश्वकर्मामाथि ढुङ्गा प्रहार गर्ने सहमतिमा छुटे

रोल्पा अनलाइन Sunday, May 12, 2019

रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह विश्वकर्मामाथि ढुङ्गा प्रहार गर्ने माडी गाउँपालिका वडा नं. ४ का निमबहादुर परियारलाई आगामी दिनमा गल्ती नगर्ने सहमतिमा शनिवार छोडिएको छ । बैशाख २६ गतेको घटनाप्रति संयुक्त दलित जनअधिकार मञ्च....

विद्युत विस्तारले रोल्पाका गाउँ झलमल्ल

रोल्पा अनलाइन Tuesday, May 7, 2019

रोल्पा । यसअघि प्यूठानको झिमरुक जलविद्युतबाट उत्पादित विद्युतबाट रोल्पाका केही पूर्वीभागमा मात्र विद्युत सेवा पुगेको थियो । तर अहिले स्थानीय तहले विद्युत विस्तारका लागि बजेट छुट्याएपछि जिल्लाभरनै केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छ । रोल्पाका गाउँ गाउँमा विद्युत विस्तार भएपछि गाउँ उज्यालो मात्र भएका....

बिदाई तथा स्वागत कार्यक्रम

रोल्पा अनलाइन Monday, May 6, 2019

रोल्पा  । रोल्पा नगरपालिकाको कार्यालयले नयाँ कर्मचारीहरुलाई स्वागत एवम पुराना कर्मचारीहरुलाई बिदाई कार्यक्रम गरेको छ । नगरपालिकाको आफनै हलमा आयोजित कार्यक्रममा पुराना ५ जना कर्मचारीहरुलाई समायोजनमा गएपछि बिदाई गरेको हो भने नयाँ ४ जना कर्मचारीहरुलाई स्वागत गरेको छ । विभिन्न स्थानमा समायोजन भएर गएका कर्मचारीहरु....

आधुनिक कृषि औजार उद्योगको उद्घाटन

रोल्पा अनलाइन

रोल्पा । रोल्पा नगरपालिका–७ नं. वडामा रहेको पवित्र कृषि औजार निर्माण उद्योगको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । रोल्पा नगरपालिका वडा नं ७ को वडा कार्यालयबाट रु २ लाखको अनुदानमा निर्मित आधुनिक कृषि औजार निमार्ण भटटीको नगर प्रमुख पूर्ण के.सी.ले उद्घाटन गर्नुभयो । अब नयाँ....

रोल्पा उद्योग वाणिज्य संघ सम्मानित

रोल्पा अनलाइन Sunday, May 5, 2019

रोल्पा । उद्योगी व्यवसायीहरुको हकहितमा निरन्तर रुपमा लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै रोल्पा उद्योग वाणिज्य संघ सम्मानित भएको छ । शनिवार नवलपरासीमा भएको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ५ को दोस्रो साधारणसभाको अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले रोल्पा उद्योग वाणिज्य संघका....

दोश्रो मेयर कप आगामी १० जेठदेखि

रोल्पा अनलाइन

रोल्पा । रोल्पा नगरपालिकाले दोश्रो मेयर कप जेठ १० गतेदेखी १५ गते सम्म गर्ने भएको छ । नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा एक मुल समिति गठन गरेको हो । जसमा सदस्य सचिव महेन्द्र पराजुली, अन्य सदस्यहरुमा हिमाल डिसी,....

अण्डामा आत्मनिर्भर बन्दै त्रिवेणी गाउँपालिका

भरत नेपाली Friday, May 3, 2019

रोल्पा, बैशाख २० । रोल्पाको त्रिवेणी गाउँपालिकाले अण्डामा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ । गाउँपालिकामाबाहिरी जिल्लाबाट अत्याधिकमात्रामा अण्डा र चल्लाभित्रिनथालेपछि यस्तो योजनाबनाइएको हो । सो योजनाअनुसार यस वर्ष गाउँपालिकाले प्रत्येक वडाबाट १० घरपरिवारलाई ५० वटाका दरले चल्लावितरण गरेको छ । ७ वटा वडा रहेको....

ढुङ्गाले च्यापेर १ को मृत्यु, १ घाइते

रोल्पा अनलाइन Thursday, May 2, 2019

रोल्पा, बैशाख १९ । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्वर्गद्धारी आश्रम नजिकै पोखरी बनाउन ढुङगा निकाल्ने क्रममा ढुङगाले चापेर आज दिउसो एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मिझिङका २३ वर्षका रेगबहादुर विष्ट रहेको जिल्ला प्रहरी....

सकियो रोल्पा गुराँस साहित्य मेला

रोल्पा अनलाइन

रोल्पा । रोल्पा गुराँस साहित्य मेला २०७६ को अवसरमा आएका साहित्यकारहरुलाई बिदाई गरिएको छ । लिबाङ ओखरेनी हुँदै थबाङ गाउँपालिकामा स्वागत कार्यक्रम र परिवर्तन गाउँपालिकामा सहभोज कार्यक्रम सकाएर फर्किएको साहित्यकारहरुको टोलीलाई अबेर राति बिदाई गरिएको हो । रोल्पा नगरपालिकाको वडा नं १० को पेवाबाट निस्कीएको साहित्यकार,....

रोल्पा समाचारको क्यालेण्डर विमोचन

रोल्पा अनलाइन Wednesday, May 1, 2019

माडीचौर–रोल्पा । रोल्पा समाचार साप्ताहिक पत्रिकाद्वारा प्रकाशित २०७६ सालको क्यालेण्डर विमोचन गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा मंगलवार माडीचौरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यालेण्डर विमोचन गरिएको हो । कार्यक्रममा ५ नम्ब प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी,....