स्थानिय

अभिभावक विहिन बालबालिकाको साहारा बोयर बाख्रा

रोल्पा अनलाइन Sunday, June 2, 2019

रोल्पा । भाईको मृत्युपश्चात अभिभावक विहिन ४ वटा बालकालिकाहरुको समेत हेरचाह गर्दै आउनुभएका त्रिवेणी गाउँपालिका–२ बाँफेका हरिप्रसाद घर्ती यिनिहरुको पढाई खर्च कहाँबाट जुटाउने भन्ने चिन्तामा हुनुहुन्थ्यो, तर अहिले भने उहाँ चिन्ता मुक्त बन्नुभएको छ । उनीहरुको पढाई खर्चका लागि भनेर खोरभरी उन्नत जातका बोयर बाख्रा....

पहिरोले पुर्दा किलाचौरमा एक जनाको मृत्यु

रोल्पा अनलाइन Saturday, June 1, 2019

रोल्पा, जेठ १८ । वर्षासँगै आएको पहिरोले पुरेर रोल्पाको लुङ्ग्रीमा आज एक जनाको ज्यान गएको छ । घर नजिकै माथिबाट पहिरो खस्दा भाग्नेक्रममा लुङ्ग्री गाउँपालिका–५ किलाचौरकी ५० वर्षीया गौमाला रोकाको ज्यान गएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र समेत रहेको किलाचौरमा....

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा अनलाइन Friday, May 31, 2019

रोल्पा । सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले शुक्रवार रोल्पा नगरपालिका–१ का १८ जना विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरेको छ । वडाभित्र रहेका ६ वटा विद्यालयमा अध्ययनरत विपन्न, दलित तथा अभिभावक विहिनगरी ३ जनाका दरले १८ विद्यार्थीहरुलाई वडाध्यक्ष राजन कवरले वडा कार्यालय बामरुकमा....

विपन्न बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा अनलाइन

रोल्पा, जेठ १७ । त्रिवेणी गाउँपालिकामा दुई सय जना बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले विभिन्न कारणले पढाइमा समस्या भोगिरहेका बालबालिकाहरुलाई पढाइमा सहयोग पु¥याउन शैक्षिक सहयोग गरिएको हो । एकीकृत परियोजना अन्तरगत गाउँपालिकका....

लछुमन विक/कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार मगरलाई

रोल्पा अनलाइन Tuesday, May 28, 2019

रोल्पा । लछुमन विक/कृष्ण सेन इच्छुक स्मृती पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका रोल्पा समाचारदाता एवम् सनस्टार साप्ताहिकका सम्पादक नवीनलोचन मगरलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विकले आफ्ना बुवा लछुमन विकको स्मृतिमा स्थापना गर्नु भएको सो पुरस्कार सोमवार कृष्ण सेन....

शिविरबाट ८ सय नागरिकता वितरण

धरेन्द्र डाँगी Monday, May 27, 2019

रोल्पा । त्रिवेणी गाउँपालिकामा चार दिनसम्म संचालन भएको एकीकृत घुम्ती शिविरबाट ७ सय ९३ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा जेठ १० देखि १३ सम्म जुगारमा संचालन भएको शिविरमा स्थानीय नागरिकहरुले आफ्नै गाउँबाट विभिन्न सेवा....

मासु र अण्डामा आत्मनिर्भर बन्न अनुदानका कार्यक्रम

माधवकुमार ओली Sunday, May 26, 2019

रोल्पा । प्रदेश नम्बर ५ सरकारले मासु र अण्डामा आत्मनिर्भर बन्ने उद्देश्यले किसानहरुका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ । अनुदानका कार्यक्रम अन्तरगत पहिलो चरणमा विशेषगरी पशुपालन गर्दै आएका किसानहरुलाई प्रात्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरेको हो । त्यसका लागि पहाडी जिल्लाहरुमा....

लसुनले राम्रो मूल्य पाउँदा किसान खुसी

माधवकुमार ओली Friday, May 24, 2019

रोल्पा । यस वर्ष लसुनले राम्रो मूल्य पाएपछि रोल्पाका किसान हर्षित भएका छन् । गत वर्ष थोरै मूल्यमा विक्रि गर्न बाध्य यहाँका किसान यस वर्ष भने लसुनले प्रति केजी ७० देखि ९० रुपैयाँसम्म मूल्य पाएपछि राम्रो आम्दानी हुने भन्दै खुसी भएका हुन । जिल्लाको बुढागाउँ,....

वडासदस्य सिंहद्धारा विद्यालयलाई सेनेटरी प्याड वितरण

रोल्पा अनलाइन

रोल्पा । सुनिल स्मृति गाउँपालिका–२ की वडा सदस्य पुनम सिंहले वडाभित्र रहेका विद्यालयमा अध्ययन गर्ने छात्रा र शिक्षिकाहरुका लागि निःशुल्क प्याड वितरण गर्नुभएको छ । विद्यालयमा अध्ययन र अध्यापनका क्रममा समस्या नहोस भन्ने उद्देश्यले वडाभित्र रहेका २ आधारभूत र २ माध्यामिक तहका विद्यालयमा २० हजारको....

पर्यटकको पर्खाइमा शिवगुफा

रोल्पा अनलाइन Wednesday, May 22, 2019

रोल्पा । पर्यटकीय सम्भावनाबोकेको रोल्पाको त्रिवेणी गाउँपालिकामा रहेको शिवगुफाप्रचारप्रसारको अभावमाओझेलमा परेको छ । त्रिवेणीगाउँपालिका ५ पनहुभिरमा रहेको शिवगुफाभित्रविभिन्नआकृतिहरु देख्न पाइन्छ । तर आवश्यकपूर्वाधारको अभावमापर्यटन विकास हुननसक्दाओझेलमा पर्दै आएको छ । वि सं. २०२२ सालमा स्थानीयइन्द्रलालखत्रीले गोठालो गएको बेला देखेपछि यो गुफापत्तालागेको थियो । २ सय....