स्थानिय

बाल विबाह मूख्य चुनौति

रोल्पा अनलाइन Saturday, June 15, 2019

रोल्पा । रोल्पामा अत्याधिक मात्रामा बाल विबाह हुने गरेको पाइएको छ । हालै मात्र जिल्लाको त्रिवेणी गाउँपालिकाका सबै वडामा बालबालिकाहरुको समस्याका बारेमा गरिएको अन्तक्रिया कार्यक्रममा अत्याधिक मात्रामा बालविबाह हुने गरेको पाइएको हो । त्रिवेणी गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले त्रिवेणी गाउँपालिकाका ७ वटै....

करेटीमा पानीको हाहाकार

रोल्पा अनलाइन Friday, June 14, 2019

रोल्पा । त्रिवेणी गाउँपालिका–१ नम्बर वडाका करेटी, मजुवा र यारी गाउँमा गत फागुनदेखि पानीको हाहाकार भएको छ । वर्षायाममा गाउँनजिकैको मुहानमा पानी आउने भएता पनि अहिले ति मुहान सुकेपछि गाउँमा हिउदको समयमा सधै पानीको समस्या हुने गरेको छ । पानीको अभावका कारण खाना पकाउन भान्साघरदेखि....

‘एक स्थानीय तह, एक खेल मैदान’

रोल्पा अनलाइन

रोल्पा । प्रदेश नम्बर ५ सरकारले हरेक स्थानीय तहमा खेल मैदान निर्माण गर्ने उद्देश्यले सुरु गरेको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमले तिब्रता पाएको छ । सोही क्रममा रोल्पाका स्थानीय तहमा पनि धमाधम खेल मैदान निर्माण कार्य सुरु भएको छ । जिल्लाको एक नगरपालिका....

१ लाख घुससहित सवइञ्जिनियर पक्राउ

रोल्पा अनलाइन Friday, June 7, 2019

रोल्पा, जेठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रोल्पाको माडी लुङ्ग्री करिडोर सिंचाई आयोजनाका सव इन्जिनियर तारा श्रेष्ठलाई १ लाख घुस रकम सहित कार्यालयबाट रङ्गेहात पक्राउ गरेको छ । सव इन्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको गुनासोका आधारमा....

विद्यार्थी कुटेको आरोपमा शिक्षिका पुन पक्राउ

रोल्पा अनलाइन Tuesday, June 4, 2019

रोल्पा, जेठ २१ । १४ जना विद्यार्थीलाई कुटपिट गरी घाइते गराएको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका २६ वर्षकी लक्ष्मी पुनलाई जेठ २० गते गिरफ्तार गरेको छ । जेठ १२ गते ढिलोगरी विद्यालय आएको भन्दै कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने....

शिक्षिकाको कुटाईबाट १४ विद्यार्थी घाइते

रोल्पा अनलाइन Monday, June 3, 2019

रोल्पा, जेठ २० । रोल्पाको रुन्टीगढी गाउँपालिकामा एउटा विद्यालयकी शिक्षिकाको कुटाईबाट १४ विद्यार्थी घाइते भएका छन् । गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएको हुन् । उनीहरूमध्ये पाँच जनाको....

अभिभावक विहिन बालबालिकाको साहारा बोयर बाख्रा

रोल्पा अनलाइन Sunday, June 2, 2019

रोल्पा । भाईको मृत्युपश्चात अभिभावक विहिन ४ वटा बालकालिकाहरुको समेत हेरचाह गर्दै आउनुभएका त्रिवेणी गाउँपालिका–२ बाँफेका हरिप्रसाद घर्ती यिनिहरुको पढाई खर्च कहाँबाट जुटाउने भन्ने चिन्तामा हुनुहुन्थ्यो, तर अहिले भने उहाँ चिन्ता मुक्त बन्नुभएको छ । उनीहरुको पढाई खर्चका लागि भनेर खोरभरी उन्नत जातका बोयर बाख्रा....

पहिरोले पुर्दा किलाचौरमा एक जनाको मृत्यु

रोल्पा अनलाइन Saturday, June 1, 2019

रोल्पा, जेठ १८ । वर्षासँगै आएको पहिरोले पुरेर रोल्पाको लुङ्ग्रीमा आज एक जनाको ज्यान गएको छ । घर नजिकै माथिबाट पहिरो खस्दा भाग्नेक्रममा लुङ्ग्री गाउँपालिका–५ किलाचौरकी ५० वर्षीया गौमाला रोकाको ज्यान गएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र समेत रहेको किलाचौरमा....

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा अनलाइन Friday, May 31, 2019

रोल्पा । सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले शुक्रवार रोल्पा नगरपालिका–१ का १८ जना विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरेको छ । वडाभित्र रहेका ६ वटा विद्यालयमा अध्ययनरत विपन्न, दलित तथा अभिभावक विहिनगरी ३ जनाका दरले १८ विद्यार्थीहरुलाई वडाध्यक्ष राजन कवरले वडा कार्यालय बामरुकमा....

विपन्न बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा अनलाइन

रोल्पा, जेठ १७ । त्रिवेणी गाउँपालिकामा दुई सय जना बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले विभिन्न कारणले पढाइमा समस्या भोगिरहेका बालबालिकाहरुलाई पढाइमा सहयोग पु¥याउन शैक्षिक सहयोग गरिएको हो । एकीकृत परियोजना अन्तरगत गाउँपालिकका....