अन्तर्राष्ट्रिय

पाकिस्तानबाट अफगानिस्तान फर्कनेछिन् हरियो आँखा भएकी चर्चित महिला

राेल्पा अनलाइन Tuesday, November 8, 2016

सन् १९८५ मा नेशनल ज्योग्राफिकको कभरमा फोटो छापेपछि चर्चित बनेकी ‘अफगान गर्ल’ शरबत गुलाले केही दिन सजायँ काटेपछि पाकिस्तानबाट अफगानिस्तान फर्कने बताइएको छ । शरबतलाई पाकिस्तानमा फर्जी दस्तावेज राखेको आरोपमा पक्राउ गरिएपछि १५ दिनको कैद सजायँ दिइएको थियो । उनका वकिलले बीबीसी उर्दूलाई दिएको जानकारी....

सात महिनादेखि गायब छिन् उत्तर कोरियाली नेता किमकी श्रीमती, कतै नन्दसँगको खटपट त कारण होइन ?

राेल्पा अनलाइन

उत्तर कोरियाली नेता किम जोंग उनकी श्रीमती री सोल जू हराएकी छिन् । उनी पछिल्लो सात महिनादेखि कुनै सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । उत्तर कोरियाको स्थितीलाई विश्लेषण गरिरहेका केही विशेषज्ञले उनी हराउनुको पछाडि किमकी बहिनी यो–जोन्गसँगको खराब सम्बन्ध हुनसक्ने बताएका छन् । री सोल जू....

चीनद्वारा नौ देशका लागि राजदूत नियुक्त, नेपालका लागि यु होङ नियुक्त

राेल्पा अनलाइन

चीन – चीनले नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेको चीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु....

आखिर किन ट्रक ड्राइभरका लागि बन्यो विशेष प्रकारको कण्डम ?

राेल्पा अनलाइन

केही दिन पहिले भारतमा कण्डमको नयाँ ब्रान्ड आएको छ जसको नाम हो डिप्पर । यो विशेषगरी ट्रक चालकका लागि तयार गरिएको हो । यसको नाम पनि भारतीय ट्रकमा लेखिएको त्यो चेतावनीबाट लिइएको हो जसमा लेखिएको हुन्छ, ‘रातको समयमा डिपरको प्रयोग गर्नुहोस् ।’ यो सन्देशको आफ्नै....