अर्थतन्त्र

अण्डामा आत्मनिर्भर बन्दै त्रिवेणी गाउँपालिका

भरत नेपाली Friday, May 3, 2019

रोल्पा, बैशाख २० । रोल्पाको त्रिवेणी गाउँपालिकाले अण्डामा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ । गाउँपालिकामाबाहिरी जिल्लाबाट अत्याधिकमात्रामा अण्डा र चल्लाभित्रिनथालेपछि यस्तो योजनाबनाइएको हो । सो योजनाअनुसार यस वर्ष गाउँपालिकाले प्रत्येक वडाबाट १० घरपरिवारलाई ५० वटाका दरले चल्लावितरण गरेको छ । ७ वटा वडा रहेको....

सिंचाई मन्त्रीकै जिल्लामा २७ हजार हेक्टर जमीन बाँझो

रोल्पा अनलाइन Thursday, April 25, 2019

रोल्पा । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा २७ हजार हेक्टर जमीन बाँझो रहेको छ । मन्त्री पुनको गृह जिल्ला रोल्पामा ३१ हजार हेक्टर खेतीयोग्य जमीन रहेको भएता पनि सिंचाई सुविधा नहुँदा हाल ४ हजार हेक्टर जमिनमा मात्रै बाह्रै महीना खेती....

गाउँ गाउँमा खुले बैंक

रोल्पा अनलाइन Wednesday, April 24, 2019

रोल्पा । रोल्पाका सबैजसो स्थानीय तहहरुमा बैंक खुलेपछि स्थानीयलाई बैंकिङ कारोबार गर्न सहज भएको छ । सरकारले एक स्थानीय तह, एक क वर्गको बैंक अनिवार्य जान निर्देशन गरेपछि जिल्लाका १० बटै स्थानीय तहमा क वर्गका वाणिज्य बैंकहरु खुलेका हुन् । यसअघि बैंकिङ सेवाका लागि सदरमुकाम....

पर्यटन प्रवद्र्धन गर्न ‘गन्तव्य जलजला’

रोल्पा अनलाइन Friday, April 19, 2019

रोल्पा । रोल्पाको जलजलामा ‘गन्तव्य जलजला कार्यक्रम’ घोषणा गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले तयार गरेको देशका १०० गन्तव्य मध्येको एक जलजलामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गन्तव्य जलजला कार्यक्रम घोषणा गरिएको हो । ‘जलजलाको संरक्षण र पर्यापर्यटनको विकास गरौं, नेपाल....

स्वदेशी पूँजी परिचालन गर्न सके देश समृद्ध–ढकाल

रोल्पा अनलाइन Sunday, April 7, 2019

रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्वदेशी पूँजी परिचालन गर्न सके मात्र देश समृद्ध बन्ने बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघको १५औं साधारणसभालाई शनिवार सम्बोधन गर्दै ढकालले स्वदेशी लगानी कर्तालाई पहिलो प्राथमिकता दिएर आकार्षित गर्नुपर्ने बताएका हुन् । ‘लामो समयको....

रोल्पामा दुई ‘स्मार्ट कृषि गाउँ’

रोल्पा अनलाइन Tuesday, April 2, 2019

रोल्पा । ५ नम्बर प्रदेश सरकारले कृषिमा प्रविधिको प्रयोग गर्दै यान्त्रीकरण गर्ने उद्देश्यले एक निर्वाचन क्षेत्र १ स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको छ । जसअनुसार रोल्पा जिल्लामा पनि दुई वटा स्मार्ट कृषि गाउँ स्थापना गरिने भएको छ । ५ नम्बर प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था,....

झण्डै २२ लाखको बिउ विक्रि

रोल्पा अनलाइन Wednesday, March 27, 2019

रोल्पा, चैत १३ । रोल्पा जिल्लाबाट यस वर्ष झण्डै २२ लाख बराबरको धान र मकैको बिउ विक्री भएको छ । किसानका लागि उन्नत वीउ विजन कार्यक्रम (केयुविके)को अनुदान सहयोगमा कृषक समुह, सहकारीहरुले उत्पादन गरेको ५० टन बढी बीउ निर्यात भएको हो । मनकामना ३ जातको....

६३ वटा बोयर बोका बितरण गर्दै नगरपालिका

रोल्पा अनलाइन

रोल्पा, चैत १३ । रोल्पा नगरपालिकाले कृषकहरुलाई ६३ वटा बोयर जातको बोका बितरण गर्ने भएको छ । नगरलाई कृषि र पशुबाट आत्मनिर्भर बनाउने उदेश्यका साथमा पशुपालनलाई प्रवद्र्धन गर्न प्रजननका लागि बोयर बोका बितरण गर्न लागेको हो । नगरपालिका भित्रका साबिकका ६३ वटा वडाहरुमा प्रत्येक वडाका....

प्रदेश सरकारको योजना

रोल्पा अनलाइन Saturday, March 23, 2019

रोल्पा । ५ नम्बर प्रदेश सरकारले कृषिमा प्रविधिको प्रयोग गर्दै यान्त्रीकरण गर्ने उद्देश्यले एक निर्वाचन क्षेत्र १ स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको छ । जसअनुसार रोल्पा जिल्लामा पनि दुई वटा स्मार्ट कृषि गाउँ स्थापना गरिने भएको छ । ५ नम्बर प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था,....

रोल्पामा खुल्ने उद्योगलाई विद्युत्को समस्या नहुने

रोल्पा अनलाइन Thursday, March 21, 2019

रोल्पा । रोल्पामा उद्योग स्थापना भए विद्युत्को समस्या नहुने भएको छ । रोल्पाको होलेरी सबस्टेशन (३३/११ केभी) मंगलवारदेखि सञ्चालनमा आएसँगै उक्त अवस्था निर्माण भएको हो । सबस्टेशन सञ्चालनले रोल्पाको पश्चिम दक्षिण भेगमा पर्ने रुन्टीगढी र त्रिवेणी गाउँपालिका करीब ५० हजार जनसंख्या लाभान्वित हुने प्राधिकरण नेपालगन्ज....