अर्थतन्त्र

इलाममा पर्यटकको ओइरो, व्यवसायीलार्इ पाहुना धान्नै मुस्किल

राेल्पा अनलाइन Monday, November 7, 2016

सन्दकपुर (इलाम)– पर्यटकीयस्थलका होटललाई मुख्य सिजनमा आएका पर्यटक धान्न धौधौ परेको छ । जिल्लाका प्रमुख पर्यटकीयस्थलमा होटल नहुँदा र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकले सुविधा पाउन नसकेका हुन् । सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी र पाथीभरालगायतमा यतिबेला पर्यटकको चाप थामिनसक्नु छ । मुख्य पर्यटकीयस्थल....

भर छैन भारतीय बिजुलीको

राेल्पा अनलाइन

काठमाडौं–  भारतबाट बिजुली किनेर आगामी हिउँदको विद्युत संकट घटाउने सरकारी कार्यक्रम कार्यान्वयन नहुने निश्चित भएको छ । खुलाबजारमा भारतले लगाएको रोक र अन्तरदेशीय प्रसारण लाइन निर्माणमा ढिलाइले समस्या देखिएको हो । आगामी हिउँदमा भारतबाट ६ सय मेगावाटसम्म बिजुली किन्ने सरकारको योजना छ । उक्त परिमाणको....

लगानी बोर्डमा डिफिडको ‘हस्तक्षेप’

राेल्पा अनलाइन

  काठमाडौं–सरकारले सञ्चालन तथा नियन्त्रण गर्न नसकेपछि लगानी बोर्डमा बेलायती विकास सहयोग नियोग (डिफिड) को हस्तक्षेप बढेको छ । सरकारकै लापरबाहीका कारण बोर्डमा डिफिडबाट तलब÷भत्ता खाने परामर्शदाता हाबी हुँदै गएका छन् । छोटो प्रक्रियाबाट १४ ठूला आयोजना बनाउने माध्यमका रूपमा सरकारले झन्डै ५ वर्षअघि लगानी....

किन बढ्याे घरजग्गाको भाउ ?

राेल्पा अनलाइन

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउँदा घरजग्गाको भाउ अकासिएको छ। भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन उक्त कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो। राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जामध्ये....

आइएमईबाट रकम पठाउने ४ जनालाई स्कुटी उपहार

राेल्पा अनलाइन

काठमाडौं– रेमिटेन्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनी एक्स्प्रेस(आइएमई)को ‘आइएमई हात खाली’ हुँदैन योजनाको बिजेता घोषणा गरिएको छ। विदेशबाट आईएमई मार्फत नेपालमा रकम पठाउने चार जनाले एक—एक थान युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका हुन्। सोमबार एक कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत....