अर्थतन्त्र

चतुर्भुज महोत्सवमा कृषि स्टल निःशुल्क

रोल्पा अनलाइन Thursday, February 7, 2019

रोल्पा, माघ २४ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्री चतुर्भुजमा हुन लागेको तेस्रो चतुर्भुज माण्डवी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवमा कृषि स्टल निःशुल्क रुपमा बुक गर्न सकिने भएको छ । कृषिको प्रबद्र्धन गर्ने उद्देश्यले कृषि स्टलहरु निशुल्क रुपमा दिन लागेको महोत्सव संयोजक इमानसिङ विष्टले जानकारी....

तेस्रो चतुर्भुज माण्डवी महोत्सव उद्घाटन भोली

रोल्पा अनलाइन

रोल्पा, माघ २४ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्री चतुर्भुजमा हुन लागेको तेस्रो चतुर्भुज माण्डवी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव भोली (शुक्रवार) उद्घाटन हुने भएको छ । श्रृजनशील युवा क्लव सुनिल स्मृति–२ को आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको....

दोस्रो रोल्पा महोत्सवकाे समयावधि ३ दिन थप

रोल्पा अनलाइन Wednesday, February 6, 2019

रोल्पा, माघ २३ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सुलिचौरमा जारी दोस्रो रोल्पा महोत्सवको समयावधि ३ दिन थप गरिएको छ । यहि माघ १८ गतेदेखि सञ्चालित महोत्सवमा माघ २७ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् रोल्पा उद्योग वाणिज्य संघका....

दोस्रो रोल्पा महोत्सवमा हेलिकोप्टर मूख्य आकर्षण

माधवकुमार ओली Tuesday, February 5, 2019

रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सुलिचौरमा जारी दोस्रो रोल्पा महोत्सवमा हेलिकोप्टर मूख्य आकर्षणको रुपमा देखिएको छ । शुक्रवार उद्घाटन समारोहदेखि नै निकै उत्साहजनक सहभागिता रहेको महोत्सवमा सोमवारसम्म १९ ट्रिपमा १ सय १४ जनाले हेलिकोप्टर चढेको स्टल बुकिङ समितिका संयोजक एवम् रोल्पा उद्योग....

३ दिनमा ८ हजारले अवलोकन गरे रोल्पा महोत्सव

रोल्पा अनलाइन

रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा सुलिचौरमा जारी दोस्रो रोल्पा महोत्सव हालसम्ममा ८ हजार १ सय १२ जनाले अवलोकन गरेका छन् । शुक्रवार उद्घाटन समारोहमै निकै उत्साहजनक सहभागिता रहेको दर्शकको सोमवारसम्म पनि उत्तिकै निरन्तरता रह्यो । पहिलो दिन निःशुल्क प्रवेश भएकाले कतिले अबलोकन गरे....

रोल्पा महोत्सव: को–को कलाकार आउदै छन् आज

रोल्पा अनलाइन Sunday, February 3, 2019

रोल्पा । जिल्लाको सुलिचौरमा शुक्रवारदेखि सुरुभएको दोस्रो रोल्पा महोत्सबमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति भइरहेको छ । महोत्सवको उद्घाटन समारोहमा १८ गते महोत्सव उद्घाटन उदिराम खड्का मयुर नाच कलाकार सम्मान र स्थानीय झाँकी प्रस्तुति गरिएको थियो । सोहीक्रममा शनिवार राजु परियार, पुर्णकला बि.सी, कृष्ण थापा, पबित्रा....

स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ– सभामुख महरा

रोल्पा अनलाइन Friday, February 1, 2019

रोल्पा, माघ १८ । सभामुख कृष्णबहादुर महराले समृद्ध नेपाल बनाउन स्थानीय उत्पादनको प्रबद्र्धन गर्नुपर्ने बताउनु भएको छ । रोल्पाको सुलिचौरमा आजदेखि सुरु भएको दोस्रो रोल्पा महोत्सवको उद्घाटन गर्दै सभामुख महराले स्थानीय उत्पादनको प्रयोग बिना समृद्धि सम्भव नभएको बताउनुभएको हो । महोत्सवमा आउदा यहाँ स्थानीय उत्पादनको....

विपन्न परिवारलाई बाख्रा वितरण

रोल्पा अनलाइन Thursday, January 31, 2019

रोल्पा । रोल्पामा विपन्न तथा जोखिममा परेका बालबालिकाहरुका परिवारहरुको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकाका सातै वडाहरुमा १ सय २५ बाख्रा तथा बोका वितरण गरिएको हो । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल....

दोस्रो रोल्पा महोत्सवका आकर्षण

रोल्पा अनलाइन Wednesday, January 30, 2019

रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ १८ देखि २४ गतेसम्म जिल्लाको सुलिचौरमा हुने दोस्रो रोल्पा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कृषि उद्योग व्यापार संस्कृति र पर्यटनको विस्तार, दीगो विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको बारेमा....

थबाङका मगर होमस्टेमा चहलपहल

रोल्पा अनलाइन Tuesday, January 29, 2019

रोल्पा । रोल्पाको थबाङमा सञ्चालित मगर होमस्टेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाको पर्यटकीय स्थल जलजला र रुकुम पूर्वको सिस्ने हिमाललाई लक्षित गरी निर्माण गरिएको गुरिल्ला ट्रकिङमा आउने पर्यटकहरुका कारण थबाङका होमस्टे फस्टाउन थालेका हुन् । केहि वर्षअघिबाट सञ्चालनमा....