विकास

शहीदमार्ग स्तरोन्नतीमा सिमेन्ट उद्योगका ट्रिपर बाधक

माधवकुमार ओली Sunday, December 25, 2016

रोल्पा, पुस १० । शहीदमार्ग सडक योजनाको स्तरोन्नती गर्न मुख्य चुनौती दाङमा रहेको सोनापुर सिमेन्ट उद्योगका ट्रिपर बनेको छ । शहीदमार्गको घोराही–होलेरी सडक खण्डमा सिमेन्ट उद्योगका हेभीवेटका ट्रिपरहरु कच्चा पदार्थ बोकेर दैनिक आवतजावत गर्ने भएकाले स्तरोन्नतीमा बाधा उत्पन्न भएको छ । शहीदमार्ग सडक आयोजनाको अनुगमनका....

बन्द हड्तालले पौवा ट्रस निर्माणमा ढिलाई

रबिन्द्र यादव Friday, December 23, 2016

नवलपरासी, पुस ८ । लामो समयदेखीको बन्द हड्तालले नवलपरासीको धार्मिक एवम् पर्यटकीय स्थल त्रिबेणी धाममा निर्माण भइरहेको पौवा ट्रस निर्माणमा ढिलाई हुने भएको छ । युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट्रस गत मंसिर १५ गतेसम्म सम्पन्न हुनुपर्ने भएपनि आर्थिक अभाव....

दमकल किन्दै लिबाङ नगरपालिका

राेल्पा अनलाइन

रोल्पा, पुस ८ । लिबाङ नगरपालिकाले दमकल गरिद गर्ने भएको छ । जिल्लामै पहिलो पटक नगरपालिकाले दमकल भित्राउन लागेको हो । दमकल खरिदको लागि आवश्यक ६० लाख बजेट खख्तियारी प्राप्त भइसकेकाले अब केहि दिनमै खरिख प्रक्रिया सुरु गरिने लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीले बताउनुभयो....

रोल्पाका किसान गड्यौले मल उत्पादनतर्फ आकर्षित

माधवकुमार ओली

रोल्पा, पुस ८ । रोल्पाका किसान गड्यौले मल उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । गड्यौले मलको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले मल उत्पादन र प्रयोगमा जौलिपोखरी–८ का किसानहरु जुटेका हुन् । खेर गइरहेको पातपतिङ्गर जम्मा गरेर त्यसमा गड्यौला राखेर बनाइने यो मल प्रयोग गर्दा कीरा तथा....

यस वर्ष राेल्पामा महाेत्सवै महाेत्सव

माधवकुमार ओली Thursday, December 22, 2016

रोल्पा, पुस ७ । आगामी माघ र फागुनमा जिल्लाका ३ स्थानमा महोत्सव सञ्चालन हुने भएका छन् । यस अघि रोल्पाको माडीचौरमा हुदै आएको महोत्सव यस वर्षपनि माघ १ देखी ५ गतेसम्म सञ्चालन हुने भएको छ । मौलिक सस्कृतिको जगेर्ना र खेदकुदको विकास गर्ने उद्देश्यले महोत्सवको....

प्रथम रोल्पा महोत्सव आगामी फागुनमा हुने

राेल्पा अनलाइन Wednesday, December 21, 2016

रोल्पा, पुस ६ । प्रथम रोल्पा महोत्सव २०७३ आगामी फागुन ६ देखी १२ गतेसम्म सञ्चालन हुने भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवका लागि आज लिबाङमा भएको जिल्ला स्थित सरोकारवालाहरुबीचको छलफलले महोत्सव गर्ने निर्णय गरेको हो । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने....

अधिकांश बजेट प्रक्रियामै सकिन्छन्

माधवकुमार ओली Friday, December 9, 2016

रोल्पा मंसिर २४ । गत आर्थिक वर्षमा जेद्बाङ गाविस–८ लिबाङीआपदेखी वडा नम्बर ७ ओबाङ गाउँ जोड्ने मोटर बाटो निर्माणका लागि गाउँ विकास समितिको कार्यालय जेद्बाङबाट दुई लाख एक हजार एक सय ३५ रुपैयाँ बजेट छुट्याइएको थियो । उक्त बजेटले मोटर बाटो निर्माण गर्न स्थानीयहरुले उपभोक्ता....