देश

थबाङमा नेकपाद्धारा जनपरिषद् घोषणा

राेल्पा अनलाइन Tuesday, June 27, 2017

रोल्पा, असार १३ । स्थानीय तह निर्वाचनको विरोधमा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा रोल्पाको थबाङमा जनपरिषद् घोषणा गरेको छ । नेकपाका केन्द्रीय जनसरकार प्रमुख शन्तोष बुढामगरले आइतवार बेलुकी थबाङको ठूलोगाउँमा घोषणासभाको आयोजना गरि किताव....

कक्षा ११ को परीक्षाको नयाँ मिति तय, रुटिन सहित

राेल्पा अनलाइन Thursday, May 18, 2017

भक्तपुर – कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । रुटिन हेर्नुहोस् : यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को....

स्थानीय चुनावपछि सीडीओ रहन्छ कि रहन्न ?

रोल्पा अनलाइन Sunday, April 2, 2017

काठमाडौं, चैत २० । मुलुक स्थानीय तहको चुनावमा होमिएको छ । निर्वाचन आयोगको चुनावको अन्तिम तयारीमा जुटेको छ भने सरकार मधेसी मोर्चासँग सहमति जुटाउन प्रयासरत छ । तर, संविधान जारी भएपछि पहिलो हुन लागेको स्थानीय चुनाव भएकाले जति उत्साह छ, त्यति नै अन्योल पनि छ....

तपाईले मतदान गर्न पाउनुहुन्छ कि हुन्न हेर्नुस्

राेल्पा अनलाइन Wednesday, March 22, 2017

रोल्पा, चैत ९ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा देशभरबाट १ करोड ४० लाखले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् । निर्वाचन आयोगले २०७० साल असार मसान्तसम्मको मतदाताहरुको सूची प्रकाशित गरेको छ । थपिएका मतदाताहरुको सूची बन्दैछ र छिट्टै नयाँ सूची आउने आयोगले बताएको....

क्रियाशिल पत्रकारलाई ‘फिचरलेखन’ तालिम

केशर रोका Tuesday, February 14, 2017

नवलपरासी (अमलटारी), फागुन ३ । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई दिवशिय ‘पर्यटकीय फिचरलेखन’ तालिम प्रदान गरिएको छ । अर्थतन्त्रको प्रमुख मुद्दा मानिने मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासमा योगदान पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको आयोजकले जनाएको....

बन्द हड्तालले पौवा ट्रस निर्माणमा ढिलाई

रबिन्द्र यादव Friday, December 23, 2016

नवलपरासी, पुस ८ । लामो समयदेखीको बन्द हड्तालले नवलपरासीको धार्मिक एवम् पर्यटकीय स्थल त्रिबेणी धाममा निर्माण भइरहेको पौवा ट्रस निर्माणमा ढिलाई हुने भएको छ । युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट्रस गत मंसिर १५ गतेसम्म सम्पन्न हुनुपर्ने भएपनि आर्थिक अभाव....

नवलपरासीको दक्षिणीभेगमा  यातायात सन्चालन हुदा स्थानीय बासि हर्षित

नन्दु यादव

नवलपरासी, पुस ८ । नवलपरासी जिल्लाकाे भारतीय नाकासगजाेडिएका दक्षिणी भेगका गा.वि.स.मा यातायात सन्चालनमा अाएकाे छ। ग्रामिण क्षेत्रमा यातायात सन्चालन हुदा स्थानीय बासिखुसि भएका छन।मित्रराष्ट्र भारत सग जाेडिएकाे पकलिहवा ,गुठिप्रसाैनी,बैदाैलि,गुठिसुर्यपुरा,भुजहवा सु,साेमनी,ठुलाेखैरेटवा,नर्सहि लगायतका दर्जनाै गा.वि.स.हरुमा यातायात सन्चालनमा अाएकाे छ।लामाे समयदेखि यातायात बाट बन्चित रहेका यी ग्रामिणबासिहरुमा खुसियाली ....

नारायणी नदिमा माछा मार्न पाउनुपर्ने मल्हाह समुदायकाे माग

नन्दु यादव Thursday, December 22, 2016

नवलपरासी पुस ७ । नवलपरासी जिल्लाका मल्हाह जातिहरुले नारायणी नदिमा स्वतन्त्ररुपमा माछा मार्न पाउनु पर्ने माग गरेका छन् । विगत लामो समयदेखी त्रिबेणी नारायणी किनारमा बस्दै आएका सयौं मल्हाह जातिहरुको दैनिकी नै नारायणीमा माछा मार्ने भएकाले प्रशासनबाट अवरोध सृजना भइरहेको गुनासो गरेका छन् । प्रशासनको....

गम्भीर द्वन्द्वकालिन घटनाका पीडितले न्याय पाउन सकेनन्

राेल्पा अनलाइन Monday, November 21, 2016

रोल्पा, मंसिर ५ । १० वर्षे सशस्त्र द्वन्द्व गरेको तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको आज ठिक एक दशक पुगेको छ । तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको एक दशक पुग्दा पनि सशस्त्र....