देश

सरकार र मिडियाको मिसन साझा हुनुपर्छ : मन्त्री केसी

रोल्पा अनलाइन Thursday, August 2, 2018

बुटवल, साउन १६ । प्रदेश नम्वर पाचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सरकार र मिडियाले साझा मिसन बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाले प्रदेश ५ का समयमा नै आम संचार ऐन निमार्ण गरी मिडियालाई नियमन गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लव....

नेकपाको आन्तरिक द्वन्द्वले सरकार ५ बर्ष टिक्दैन : नेता घिमिरे

रोल्पा अनलाइन Wednesday, August 1, 2018

बुटवल, साउन१६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले इश्वरले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाएका छन् । जनताको हित बिपरित,संबिधानकोे मर्म बिपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यस्लाइ रोक्न चेताबनी समेत दिए । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार....

दुइतिहाइको सरकार पनि कति निरिह–कोइराला

रोल्पा अनलाइन Sunday, July 29, 2018

बुटवल, साउन १२ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बर्तमान सरकार निकै निरिह देखिएको दाबि गरेका छन् । ‘बहुमत सहितको ओली जी नेतृत्वको सरकार किन कमजोर ढंगबाट चलिरहेको छ, सरकार गल्ती गर्दैछ यस्लाइ सामना गर भन्नु कहा सम्मको निरिहता हो ।’ उनको प्रश्न....

प्रधानमन्त्रीले हठ होइन, बिनम्रता देखाउनु पर्छ– भट्टराई

रोल्पा अनलाइन Wednesday, July 25, 2018

बुटवल, साउन ९ । परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्टराईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् । आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला सरकारले आबश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन....

कम्युनिष्ट सरकार गलत बाटोमा हिड्यो : पूर्व राज्यमन्त्री रज्जाक

कपिल ज्ञवाली Friday, July 20, 2018

बुटवल, साउन ४ । पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिडेको टीप्पणी गरेका छन् । जनताको भाबना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे । रिपोर्टर्स क्लव प्रदेश ५....

डाक्टरले हप्काएपछि प्रशासनमा उजुरी

रोल्पा अनलाइन Thursday, July 5, 2018

प्यूठान, असार २१ । प्यूठान अस्पतालका निमित्त मेडिकल सपुरीटेन्डेन्ट डा. अच्यूतराज कार्कीले विरामीलाई चेकजाँच नगरी ‘हप्काएर’ पठाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । झिमरुक गाउँपालिका–५ ओखरकोट मच्छिकी जुना न्यौपानेले मंगलवार आफूलाई अभद्र व्यवहार गरेको गुनासो गरेकी हुन् । ‘दुई घण्टा कुरेर डाक्टरलाई....

नेपालको जग्गा दलालको कब्जामा-कृषिमन्त्री

तेजेन्द्र केसी Wednesday, June 6, 2018

बुटवल, जेठ २३ । कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् । देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबि गरे । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै....

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

उपेन्द्र लामिछाने Monday, January 22, 2018

रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै  घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा  दुवै खुट्टा गुमाए । सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा....

कांग्रेसलाई जुरुक्कै उचाल्ने बिमलको नयाँ गीत (भिडियो सहित)

रोल्पा अनलाइन Thursday, November 23, 2017

काठमाडौं। नानि देखि कांग्रेस कांग्रेस भानिराको बानि आँखा चिम्म गर्यो भने रुखमा याद जानी नेपाली गीत संगीतका हस्तिहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत “सुन सुन साथी”बजारमा आएको छ । चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा....

प्रधानमन्त्री देउवा रोल्पा आउदैं

पहलमान घर्ती Tuesday, November 21, 2017

रोल्पा, मंसिर ५ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बिहिवार रोल्पा आउनुहुने भएको छ । नेपाली काँग्रेस रोल्पाको आयोजनामा सदरमुकाम लिबाङमा हुन गइरहेको बिशाल चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा रोल्पा आउनुहुने नेपाली काँग्रेस रोल्पाले जनाएको छ । सिंचाई राज्यमन्त्री समेत रहनुभएका नेपाली....