कला / साहित्य

‘तरकारीवाली’ कुसुमलाई चलचित्र ‘लम्फु’मा अभिनयको अफर

राेल्पा अनलाइन Monday, November 7, 2016

काठमाडौं- ‘तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ। गोरखा भूम्लीचोककी श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुका निर्देशकले अभिनय अफर गरेका हुन्। ‘हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं’, चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने,....

घरबिनाको घरको कथा !

राेल्पा अनलाइन

ललितपुर–साहित्यकार राम विनयद्वारा लिखित ‘घरबिनाको घर’ कथासंग्रहको लोकार्पण गरिएको छ । ललितपुर पुल्चोकस्थित साझा प्रकाशनमा आइतबार नेकपा एमालेका नेता माधवकुमार नेपालले पुस्तकको विमोचन गरे । विमोचनमा बोल्दै नेता नेपालले देशको ऐतिहासिक कलासंस्कृति बचाउन लेखकहरुको ठूलो भूमिका रहने हुँदा वर्तमान लेखकहरुले त्यसतर्फ पनि ध्यान दिनुपर्ने सुझाब....

एकादेशमा महोत्वसमा ७५ फिल्म प्रदर्शन हुने

राेल्पा अनलाइन

काठमाडौं- विभिन्न विषयमा आधारित लघु चलचित्रहरुको एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र  महोत्सव शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीबारे आयोजकले जानकारी गरायो । ‘गतवर्ष विनाशकारी भूकम्पले गर्दा एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव आयोजना गर्न सकेनौं। यसवर्ष भने सात सय फिल्महरुबाट....