कला / साहित्य

प्रशन्न घिमिरेले रोल्पामा कविता सुनाए

रोल्पा अनलाइन Sunday, May 21, 2017

रोल्पा, जेठ ७ । कवि प्रशन्न घिमिरेले शनिबार लिबाङ कविता सुनाएका छन् । लिबाङस्थित वाचनालयमा आयोजित कार्यक्रममा उनले नयाँ र पुराना गरी २ दर्जनजति कविता सुनाए । यहाँका ललित साहित्य परिषद्, रोल्पा र राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाको संयुक्त आयोजनामा ‘प्रशन्न घिमिरेको कविता वाचन’....

ललितले १६औं बार्षिकोत्सव मनायो

रोल्पा अनलाइन Monday, April 3, 2017

रोल्पा, चैत्र  २१ । जिल्लाको पहिलो साहित्यिक संस्था ललित साहित्य परिषद्ले सोमबार आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । बिहान लिबाङस्थित वाचनालयमा आयोजित चियापान कार्यक्रममा स्रष्टाहरुले परिषद्लाई शुभकामना दिएका थिए । परिषद्का कोषाध्यक्ष मानसिंह वि.क.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार दिनेश दिपु सुवेदी, कथाकार महेन्द्र महक,....

राप्ती साहित्य परिषद् रोल्पाको तेस्रो अधिवेशन चैत २१ मा हुने

रोल्पा अनलाइन Saturday, April 1, 2017

रोल्पा, चैत १९। राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको तेस्रो अधिवेशन चैत्र २१ गते हुने भएको छ । जिल्ला शाखाका अध्यक्ष गोकर्ण पुनमगरको अध्यक्षतामा बसेको बैठकले तेस्रो अधिवेशन लिबाङमा सम्पन्न गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि लोक आलोकको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति....

स्रष्टा चौतारीको ५५औं शृङ्खला सम्पन्न

रोल्पा अनलाइन Tuesday, March 28, 2017

रोल्पा, चैत १५ । राप्ती साहित्य परिषद् रोल्पा शाखाको आयोजनामा प्रत्येक महिनाको १५ गते हुने स्रष्टा चौतारीको ५५औं शृङ्खला आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । स्रष्टा चौतारीमा विभिन्न साहित्यकारहरुले आफ्ना रचना सुनाउनुभएको थियो । गत एक वर्ष अगाडीदेखी सुरु भएको यो कार्यक्रमले नयाँ स्रष्टाहरुलाई....

मगर खाम भाषाका ‘चाउ यम’ र ‘सरम’ सार्वजनिक

पहलमान घर्ती Saturday, February 4, 2017

रोल्पा, माघ २२ । मगर खाम भाषामा सम्पादन गरिएको ‘चाउ यम’ नामक पुस्तक र ‘सरम’ बोलको आधुनिक गीतको शनिवार लिबाङमा लोकार्पण गरिएको छ । मगर अग्रज कृष्ण बहादुर घर्तीमगरले उक्त कृति तथा गीतकोे लोकार्पण गर्नुभएको हो । चाउ यम कृति नेपाल मगर लेखक संघ जिल्ला....

माडी महोत्सव आजदेखी सुरु हुदै

राेल्पा अनलाइन Saturday, January 14, 2017

रोल्पा, माघ १ । रोल्पाको माडीचौरमा आज देखि रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव सुरु हुदैंछ । माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन भने भोली उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । आजदेखी एक लाख राशीको फुटबल प्रतियोगिता सुरु हुने मूल आयोजक समितिका....

साहित्यकार बुढाद्धारा रचना बाचन

राेल्पा अनलाइन Saturday, January 7, 2017

रोल्पा, पुस २३ । ललित साहित्य परिषद् रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा शनिवार भएको २८औं एकल रचना बाचनमा साहित्यकार भगवती बुढाले आफ्ना रचना सुनाउनुभएको छ । ललित साहित्य परिषद् रोल्पाका उपाध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा भएको एकल रचना बाचन कार्यक्रममा साहित्यकार बुढामगरले ६ वटा कविता, २ वटा....

कवि सन्यासलाई बधाई ज्ञापन

राेल्पा अनलाइन Sunday, December 18, 2016

रोल्पा, पुस ३ । गत मंसीर २४ र २५ गते धरानमा सम्पन्न भएको राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल भएका कवि विष्णु सन्यास र उत्कृष्ट २० मा पर्न सफल भएका कवि दिलिप कुवँर र नौलो दिप मगरलाई बधाई तथा शुभकामना दिईएको छ । शनिबार विहान....

देवकोटाको सम्झनामा कविता

राेल्पा अनलाइन Monday, November 7, 2016

काठमाडौं– म पूरा तिमी आधा तिमी मेरो आकाशको घडामा तैरिने अस्थिर बादल … त्यसैले म पूरा तिमी आधा… कवि मञ्जु काँचुलीले यो कवितावाचनसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औैं जन्म जयन्तीका अवसरमा आयोजित प्रवचन तथा कवि गोष्ठीको थालनी गरिन् । गोष्ठीमा काँचुलीलगायत तीन दजर्नबढी नारी स्रष्टाले....

बेइजिङमा नेपाली कला प्रदर्शनी

राेल्पा अनलाइन

काठमाडौं–  चीनको बेइजिङस्थित जु लिन इस आर्ट सेन्टरमा नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी चलिरहेको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धन गर्दै आइरहेको थाङ्का हाउस तथा चीनको जु लिन इस आर्ट सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा १८ जना नेपाली कलाकारका कला....