कला / साहित्य

रोल्पामा २०४ औं भानु जयन्ती मनाइयो

रोल्पा अनलाइन Friday, July 14, 2017

रोल्पा, असार २९ – रोल्पाको लिबाङमा २०४ औं भानु जयन्ती मनाइएको छ । यहाँका ललित साहित्य परिषद्, रोल्पा र राप्ती साहित्य परिषद्, जिल्ला शाखा, रोल्पाको संयुक्त आयोजनामा ‘अभिनन्दन, पुरस्कार वितरण, कृति लोकार्पण तथा रचना वाचन’ कार्यक्रम सम्पन्न भयो । रोल्पा नगरपालिकाका नगर प्रमुख एवम् कवि पुरण....

मगरलाई अभिनन्दन, क्षेत्रीलाई बधाई दिइदैं

रोल्पा अनलाइन Sunday, July 9, 2017

रोल्पा, असार २५ । ललित साहित्य परिषद्, रोल्पो भानुजयन्तीको अवसरमा साहित्यकार क्षितिज मगरलाई अभिनन्दन गर्ने भएको छ । भानुयन्तीको अवसरमा असार २९ गते लिबाङमा हुने कार्यक्रममा मगरलाई सम्मान गरिने परिषद्का अध्यक्ष लोक आलोकले जानकारी दिनुभयो । परिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।....

रोल्पामा साहित्यिक दस्तावेज सार्वजनिक

रोल्पा अनलाइन Saturday, May 27, 2017

रोल्पा, जेठ १३ । साहित्यकार डी।बी। टुहुरोको ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ शुक्रबार लिबाङमा सार्वजनिक गरिएको छ । ललित साहित्य परिषद्, रोल्पाले लिबाङमा एक कार्यक्रमको आयोजनामा उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् स्थानीय विकास अधिकारी शुशील वैद्यले लोकार्पण गरे....

रोल्पाको साहित्यिक दस्तावेज सार्वजनिक हुने

रोल्पा अनलाइन Wednesday, May 24, 2017

रोल्पा, जेठ १० । साहित्यकार डी.बी. टुहुरोको ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ शुक्रबार लिबाङमा सार्वजनिक हुने भएको छ ।                                                  ....

प्रशन्न घिमिरेले रोल्पामा कविता सुनाए

रोल्पा अनलाइन Sunday, May 21, 2017

रोल्पा, जेठ ७ । कवि प्रशन्न घिमिरेले शनिबार लिबाङ कविता सुनाएका छन् । लिबाङस्थित वाचनालयमा आयोजित कार्यक्रममा उनले नयाँ र पुराना गरी २ दर्जनजति कविता सुनाए । यहाँका ललित साहित्य परिषद्, रोल्पा र राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाको संयुक्त आयोजनामा ‘प्रशन्न घिमिरेको कविता वाचन’....

ललितले १६औं बार्षिकोत्सव मनायो

रोल्पा अनलाइन Monday, April 3, 2017

रोल्पा, चैत्र  २१ । जिल्लाको पहिलो साहित्यिक संस्था ललित साहित्य परिषद्ले सोमबार आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । बिहान लिबाङस्थित वाचनालयमा आयोजित चियापान कार्यक्रममा स्रष्टाहरुले परिषद्लाई शुभकामना दिएका थिए । परिषद्का कोषाध्यक्ष मानसिंह वि.क.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार दिनेश दिपु सुवेदी, कथाकार महेन्द्र महक,....

राप्ती साहित्य परिषद् रोल्पाको तेस्रो अधिवेशन चैत २१ मा हुने

रोल्पा अनलाइन Saturday, April 1, 2017

रोल्पा, चैत १९। राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको तेस्रो अधिवेशन चैत्र २१ गते हुने भएको छ । जिल्ला शाखाका अध्यक्ष गोकर्ण पुनमगरको अध्यक्षतामा बसेको बैठकले तेस्रो अधिवेशन लिबाङमा सम्पन्न गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि लोक आलोकको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति....

स्रष्टा चौतारीको ५५औं शृङ्खला सम्पन्न

रोल्पा अनलाइन Tuesday, March 28, 2017

रोल्पा, चैत १५ । राप्ती साहित्य परिषद् रोल्पा शाखाको आयोजनामा प्रत्येक महिनाको १५ गते हुने स्रष्टा चौतारीको ५५औं शृङ्खला आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । स्रष्टा चौतारीमा विभिन्न साहित्यकारहरुले आफ्ना रचना सुनाउनुभएको थियो । गत एक वर्ष अगाडीदेखी सुरु भएको यो कार्यक्रमले नयाँ स्रष्टाहरुलाई....

मगर खाम भाषाका ‘चाउ यम’ र ‘सरम’ सार्वजनिक

पहलमान घर्ती Saturday, February 4, 2017

रोल्पा, माघ २२ । मगर खाम भाषामा सम्पादन गरिएको ‘चाउ यम’ नामक पुस्तक र ‘सरम’ बोलको आधुनिक गीतको शनिवार लिबाङमा लोकार्पण गरिएको छ । मगर अग्रज कृष्ण बहादुर घर्तीमगरले उक्त कृति तथा गीतकोे लोकार्पण गर्नुभएको हो । चाउ यम कृति नेपाल मगर लेखक संघ जिल्ला....

माडी महोत्सव आजदेखी सुरु हुदै

राेल्पा अनलाइन Saturday, January 14, 2017

रोल्पा, माघ १ । रोल्पाको माडीचौरमा आज देखि रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव सुरु हुदैंछ । माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन भने भोली उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । आजदेखी एक लाख राशीको फुटबल प्रतियोगिता सुरु हुने मूल आयोजक समितिका....