पढाई मेला सम्पन्न

रोल्पा अनलाइन Monday, September 16, 2019


रोल्पा । सुनिश्चित बाल अधिकार, समृद्द नेपालको आधार भन्ने मुल नाराका साथ ३० औ राष्टिय बाल दिबसको अबसर पारेर बाल मन्दिर आधारभुत बिद्यालय रोल्पा नगरपालिका वडा नं २ को प्राँँगनमा हुरेक नेपाल रोल्पा रोल्पा न पा १ ्र २ र ४ बडा कार्यलय सेभ् द चिड्रेन बाल मन्दीर आधारभुत बिध्यालय बाल कलबले पधाइ मेला सम्पन्न गरेको छ । बाल मन्दिर आधारभुत बिद्यालयका अक्ष्यक्ष जमलाल रोकाको अक्ष्यक्षतामा सुरु भएको कार्यक्रको प्रमुख अतिथि रोल्पा न,पाका सा्रेत बतिm राजेश धिताल रहनु भएको थियो ।


त्यस्तै अन्य अतिथिहरुमा शिक्षिका बिना मल्ल, तारा माबिका शिक्षिका सर्मिला आर्चाय, साहित्यकार लोकेन्द्र सेन लगाएतको आतिथित्यता रहेको थियो । उक्त कार्यक्रमा बाल मन्दिर आधारभुत बिद्यालय, कृष्ष प्राबि धारापानी, ज्ञान जनचेतना प्राबी धनमुरा, बाज्ञश्वरी प्रावि तित्रिकोट, डिल्लीश्वरी आधारभुत बिद्यालय हरिकाटना, पिताराज आधारभुत बिद्यालय रेउघा, बाल बिकास प्राबि हाम्जा, तारा माबि बामरुक लगाएतको सहभागी रहेको थियो । कार्यक्रममा अनुलेखन, शब्दभन्दार,निबन्ध प्रतियोगिता,नेपालि शिक्षेकको बाल कथा प्रतियो गिता, अबिभाबकको बाल कबिता प्रतियोगिता आदि कार्यक्रम पधाइ मेलामा सम्पन्न भएको थियो । जस अनुसार कक्षा १ तर्फ अनुलेखन कार्यक्रममा कृष्ण प्रावि धारामानिका भिमसेन कँवर प्रथम,बाल मन्दीर आधारभूत बिध्यलयका तुलसा बिक दोस्रो, पिताराज आधारभूत बिध्यलयका प्रियँका पुन तेस्रो,तारामाबि बामरुकका अनूस्का कवार सान्तोना भएका थिए भने कक्षा २ तर्फ शब्दभन्दार प्रतियो गिता तर्फ बाल बिकास प्रबि हाम्जाका सन्ध्या घर्ति प्रथम ,बाग्यस्वरी आधार भूत बिध्यालयका थाम बहादुर गुरुङ दोस्रो, तारा मा बि बामरुकका लक्ष्मी सुनार तेस्रँो कृस्न प्रा बि धारापानिका किन्जन हमाल सान्तोना भएका छन् ।

तेसैगरी कक्षा ४ र ५ तर्फ निबन्ध प्रतियोगीतामा बालमन्दीर आधारभूत बिध्यालय का सन्दिप परीयार प्रथम, कृष्ण प्रा बि धारापानिका सुनिलमहरा दास्रो, पितराज आधारभुत बिध्यालय रेउघाका सँगिता बिक तेस्रो, बागेस्वरी माबि सल्लीबोटका सीरीतिज पुन सान्तोना भएका छन् । उक्त कार्यक्रमा अबिभाबकहरुको बाल कविता तर्फ बाल मन्दीरका जमलाल रोका प्रथम, बाल बिकास प्रा बि आम्जाका सुनिता बुधा द्रोस्रो , बाग्यस्वरी तित्रिकोट का पबित्रा गुरुङ तेस्रो, पिताराज आधार भूत बिध्यालयका लक्ष्मी घर्ति सान्त्वना भएका थिए भने नेपालि शिक्षेक हरुको बाल कथा प्रतियो गिताामा बाग्यस्वरी आधार भूत बिध्यालय तित्रिकोट का रुपा पुन प्रथम, बाल मन्दीरका भुमा पुन दोस्रो, कृष्ण प्रा बि धारापानिका प्रमिला थापा तेस्रो,ग्यान जनचेतना धनबुडाका धनमाया केसी सान्त्वना भएका छन् ।

224 total views, 2 views today