शिक्षामा सुधारका लागि शैक्षिक बहस

Rolpa Online Monday, September 9, 2019

राेल्पा । पश्चिम रोल्पाको रुन्टीगढी गाउँपालिकाले शिक्षादिबशको अबसर पारेर बिबिधकार्यक्रमहरु सम्पन्न गरेको छ । औपचारीक कार्यक्रम संगै शैक्षिकबहसको आयोजना गरेको गाउँपालिकाले १३ बुदे प्रतिबद्धता पत्र समेत सार्बजनीक गरेको छ । गाउँपालिकाले अबकादिनमाशिक्षालाइपहिलो प्राथमिकतादिइकुल बजेटको कम्तिमा २०% बजेट बिनियोजन गर्ने, बिद्यालय उमेरका सम्पुर्ण बालबालिकाहरुको शिक्षामापहुचको सुनिश्चतता गरि टिकाइ राख्ने, शिक्षककार्यसम्पादन सम्झौतालाइप्रभाबकारी कार्यान्वयन गर्ने, बिद्यालय सुधार योजनाकाआधारमा बिद्यालय सहयोग र प्रभाबकारी अनुगमन गर्ने, बिषयगतसिकाइ सुधारका लागिशिक्षकबिषयगत समितिको गठन तथा परिचालन गर्ने, दण्डरहित शिक्षणका लागिशिक्षकहरुको क्षमताअभिबृद्धि कार्यक्रम संचालन गर्ने जस्ता बुदाहरुमा प्रतिबद्धता जनाएको छ ।

सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको संयोजनमा सम्पन्नउक्तबहसमा सरोकारवालाले शैक्षिक सुधारका लागिसुझाबदिनुका साथै जिज्ञासा समेत राखेका थिए ।
साक्षरतादिबश समेतलाई जोडेर गाउँपालिकाअध्यक्षबालाराम बुढाको अध्यक्षतामा सम्पन्नऔपचारीक कार्यक्रममा सहायकप्रमुखजिल्लाअधिकारी नबराजशर्मा लगायतशिक्षक, बिद्यालयब्यबस्थापन समितिपदाधिकारी, शिक्षामा सरोकार राख्ने स्थानियहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममागाउँपालिकाप्रमुखबालाराम बुढाले शैक्षिक सुधारमा लाग्ने प्रतिबद्धता ब्यक्तगर्दै शिक्षक, अभिभाबक र बिद्यार्थिहरु मिलेर शिक्षा सुधार गर्न सकिने बताए । सो अबसरमा उत्कृष्ट बिद्यार्थि, शिक्षकहरु, पत्रकार, हरेक नेपाल, सेभ द चिल्ड्र्ेनलाई पुरस्कृत साथै सम्मान गरिनुका साथै बक्तितृवकालामाबिजयिहरुलाई पुरस्कार तथा प्रमााणपत्रदिईएको थियो ।

यसै गरि ४० औ राष्टिय शिक्षा दिबस तथा ५३ औ अन्तराष्टिय साक्षरतादिबसको अबसरमा हिजो रोल्पानगर पालिका सहितजिल्लाकाबिभिन्न स्थानमामनाइएको दिबसको अबसरमा बोल्ने बक्ताहरुले अबकादिनमाशिक्षालाइपहिलो प्राथमिकतादिइ सार्बजनिकशिक्षाको सुधार गर्ने प्रतिबद्धता जनाएका छन । खस्कदो शिक्षा प्रणालि र अब्यबहारिक शिक्षण सिकाइकाबारेमा गम्भिर समिक्षा गर्न आबस्यक रहेकोमो समेत जोड दिएका छन जिल्लाकादश स्थानीयभित्रकाविद्यालयहरुले आफैनै तरीकाले कार्यक्रम गरेका थिए । शिक्षादिबसको अबसरमा हिजो रोल्पानगर पालिकामा७२ वटा विद्यालयकाप्रधान्नाध्यापकशिक्षकलगाएतको सहभागिता रहेको थियो ।

सेभ द चिल्ड्रेनको सहजिकरण,मानबअधिकार सचेतन केन्द्र हुरेक रोल्पाको समन्वय तथा रोल्पा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा रोल्पानगरपालिकाकोसमग्रवर्तमानशैक्षिकअवस्था, शैक्षिकसुधारकाभावीकार्ययोजनाकाबारेमानगरशिक्षाअधिकारीमहेन्द्रपराजुलीलेकार्यपत्रप्रस्तुतगर्नभएकोथियो, कार्यपत्रमाथिपत्रकारखेमबुढालेटिप्पणीगर्नुभएकोथिय,नगरस्तरीयबक्तत्वकलाप्रतियोगिता, उत्कृष्टविद्यार्थी, शिक्षकतथाविद्यालयलाईसम्मानगरिएकोछ। ।। नगरपालिकाकोशैक्षिकअवस्थासुधार्नतथाविद्यालयहरुकोनतिजाउत्कृष्टबनाउननगरक्षेत्रभित्रकाविद्यालयहरुकाप्रधानाध्यापकहरुसंगकार्यसम्पादनसम्झौतागरिएकोछ।औपचारिककार्यक्रमकावीचबालकल्याणनमूनामावि, लिबाङकाप्रधानाध्यापकमधुसुदनप्रोख्रेललेकार्यसम्पादनसम्झौतागर्नुभएकोथियो। यसवर्षरोल्पानगरपालिकाभित्रउत्कृष्टहुनेविद्यालय, शिक्षकतथाविद्यार्थीहरुलाईसम्मानगरिएकोछ ।सतप्रतिशतविद्यार्थीभर्नागर्नेनगरपालिकाकोलक्ष्यअनुसारसतप्रतिशतविद्यार्थीभर्नागर्नसफलवडानंं४लाईसमेतसम्मानगरिएकोछ। शिक्षादिवसकैअवसरमानगरस्तरीयबक्तृत्वकलाप्रतियागितासम्पन्नभएकोछ।हामीसबैकोप्रण, सार्वजनिकशिक्षाप्रणालीकोसवलीकरणविषयमाभएकोप्रतियोगितामा विभिन्नविद्यालयकासातजनाछात्रछात्राहरुलेभागलिएकाथिए। रोलपा नगर पालिकाकानगर प्रमुख पुर्ण केसिको अध्यक्षताजिसस, रोल्पाकाप्रमुखराजबहादुरबुढाकोप्रमुखआतिथ्यता, नगरउप्रमुखमनकुमारीघर्ती, रप्रमुखजिल्लाअधिकारीलक्ष्मणढकालकोविशिष्टआतिथ्यतामाभएकोकार्यक्रममानेकपा, रोल्पाकाअध्यक्षसुरेन्द्रथापाघती, नेपालीकांग्रेसकाकार्यवाहकसभापतिकिशोरआचार्यलगायतलेधारणाराख्नुभएकोथियोभने कार्यक्रमको सन्चालननगर सिक्षाअधिकारि महेन्द्र पराजुलिले गर्नु भएको थियो ।

 603 total views,  1 views today