थबाङ–१ मा चुनाव हुदैं

रोल्पा अनलाइन Tuesday, August 6, 2019

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका १ नम्बर वडामा आगामी मंसिरमा उपनिर्वाचन हुने भएको छ । हालै मात्र निर्वाचन आयोगले रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन गर्न मंसिर १४ को मिति तोकेको हो ।
सोहि अनुसार रिक्त रहेको थबाङ गाउँपालिकाको १ नम्बर वडा अध्यक्षको पदका लागि निर्वाचन हुने भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित हुनु भएका उक्त वडाका अध्यक्ष फर्कबहादुर बुढाको अघिल्लो महिना मात्र निधन भएको थियो । उहाँ विप्लव समर्थित एक मात्र वडाध्यक्ष हुनुहुन्थ्यो ।

देशभर कुन–कुन ठाउँमा हुदैं छ उपनिर्वाचन हेर्नुहोस :-

705 total views, 1 views today