हेलिकप्टर नबसेरै भत्कीयो नगरपालिकाको हेलिप्याड

रोल्पा अनलाइन Saturday, July 20, 2019


रोल्पा । रोल्पा नगरपालिकाले सदरमुकाम लिबाङमा निर्माण गरेको हेलिप्याड एक पटक पनि हेलिकप्टर नबस्दै भत्कीएको छ ।
गत आर्थिक वर्षमा नगरपालिकाको १५ लाख र उपभोक्ताहरुको एक लाख ९१ हजार लगानीमा निर्माण गरिएको हेलिप्याड निर्माण सम्पन्न भएको एक महिनामै भत्कीएको हो । हेलिकप्टर अवतरण गराउन र उडाउन सहज होस भन्ने उद्देश्यले निर्माण गरिएको हेलिप्याड एक महिनामै भत्कीएपछि ‘नगरपालिका र उपभोक्ताहरुको लगानी, बालुवामा पानी’ हालेजस्तै भएको छ ।

हेर्नुहोस भिडियो :-

735 total views, 1 views today