लिबाङमा DXN लिडरशिप ट्रेनिङ सम्पन्न

रोल्पा अनलाइन Saturday, June 22, 2019


रोल्पा, असार ७ । बहुउपयोगी स्वाथ्यवद्र्धक सामाग्री उत्पादक कम्पनी तथा एक विश्व, एक बजार प्रणाली (DXN)का बारेमा नेतृत्वदायि तालिम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।


स्मृति इन्टरप्राजेज लिबाङको आयोजनामा भएको उक्त तालिममा DXN मा आवद्ध ३१ भन्दाबढी लिडरहरुको सहभागिता रहेको थियो । तालिममा उत्पादनका बारेमा तथा प्रणालीको बारेमा एक्जुकेटिभ डबल डायमण्ड टेकेन्द्र वलीले प्रशिक्षण दिनुभएको थियो । लिडरशिप तालिमले जिल्लामा DXN को बजारलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको स्टार डायमण्ड एवम् स्मृति इन्टरप्राजेजका प्रोप्राइटर नरबहादुर बाँठाले बताउनुभयो ।

212 total views, 1 views today