नेकपाले सार्वजनिक गरेको प्रदेश कमिटीमा को को परे रोल्पाली

रोल्पा अनलाइन Monday, December 3, 2018

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीमा परेका सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।

मंसिर १२ गते बसेको पार्टीको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको भए पनि नाम भने सार्वजनिक गरेको थिएन ।

केही प्रदेशमा नामावलीमा विवाद देखिएकाले नामावली प्रकाशित नगरिएको भए पनि सोमबार केही परिवर्तन गरेर सार्वजनिक गरिएको हो ।

५ नम्बर प्रदेश कमिटीमा रोल्पाबाट को को परेका छन् हेर्नुहोस सुची

 

उज्यालो अनलाइनको सहयोगमा

325 total views, 1 views today