क्यान्सर पीडित छोरीको उपचारका लागि विदेशबाट बुवाको अपिल : आफ्नै छोरी सम्झेर सहयोग गरिदिन अनुरोध

रोल्पा अनलाइन Wednesday, November 28, 2018


रोल्पा, मंसिर १२ । साबिक जेदबाङ ७ ओबाङ रोल्पामा जन्मेकी हाल घोराही उपमहानगरपालिका वडानं ७ पर्सा निवासी क्यान्सर पीडित १५ वर्षीया नारायणी घर्तीको उपचारका लागि हाल वैदेशिक रोजगारीको सिलसिलामा टर्कीमा रहेका बुवा भुपेन्द्र घर्तीले आफ्नै छोरी सम्झेर सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
हेर्नुहोस उहाँको आभार तथा अपिल जस्ताको तस्तै :-

सेवा नै धर्म हो आफ्नै छोरी सम्झेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । हजुरहरुको सानो सहयोगले हाम्रीछोरीले पुनर्जीवन पाउनेछिन ।

सर्बप्रथम त आर्थिक सहयोग गरि क्यान्सर पीडित छोरीको उपचारमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनमुटुहरुलाई हाम्रो परिवारको तर्फबाट हृदय देखि विशेष धन्यवादका साथै हार्दिक कृतज्ञता व्यक्त गर्दछौ।

नमस्कार म भुपेन्द्र प्रकाश घर्ती मगरको तर्फबाट मेरो जन्म स्थान रोल्पा जिल्ला साबिक जेदबाङ ७ ओबाङ अहिले रुन्तीगद्दी गाउँ पालिका १ स्थायी बसोबास घोराही उपमहानगरपालिका वडानं ७ पर्सा शिवटोल दाङ हाल म वैदेशिक रोजगारीको सिलसिलामा टर्की भन्ने देशमा कार्यरत छु
सम्पुर्ण देशविदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी हरुमा मेरो कक्षा ८ मा अध्यनरत १५ वर्षीय छोरी नारायणी घर्ती मगर विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित भएको र हाल भरतपुर चितवन बिपि कोइराला मेमोरियल हस्पिटलमा उपचार भैइहेकोछ र थप उपचारको निम्ति मेरो आर्थिकले मात्र सम्भब नभएकोले सबै दाजुभा तथा दिदीबहिनीहरुमा मेरीछोरीको जिबन रक्षाको निम्ति आफुले सकेको सहयोग गरिदिनहुन हार्दिक अपिल गर्दछु ।
र हाम्रो यस क्यान्सर पीडित नारायणी घर्ती मगर बचाऔ अभियानलाई साथ दिदै आर्थिक सहयोग गर्नुहुने महानुभावहरु लाई हाम्रो परिवारको तर्फबाट विशेष धन्यवाद दिनचाहन्छु र सहयोग दाताहरुको विवरण यसप्रकारको छ ।

१)घोराही १६ का वडा अध्यक्ष श्री लछिन प्रसाद बुढा ज्युबाट रु ५,०००
२)घोराही १५ का वडा अध्यक्ष श्री रमेश पाण्डे ज्यु बाट रु २,०००
३)घोराही ७ निवासी श्री लेखराज डिसी ज्यु बाट रु ५,०००
४) पोखरा निवासी श्रीमती गोपी तुलाचन ज्युबाट रु ५,०००
५) हिन्दु विद्यापिठ नेपाल स्कुल विद्यार्थी बाट रु ४४,५,४५
६)श्री चुडामणी भण्डारी ज्युको पहलमा रोल्पा खा पा बाट ४६,००
७)घोराही १४ निवासी श्री एल बि मगर बाट रु २०,०००
८) पर्वत पांग्राङ ६ श्री प्रश्रीत पौडेलले बुटवल बाट रु १०,०००
९) अफ्रिकाको मरिससबाट उदय पुनको पहलमा रु ८,१,७२
१०) घोराही ६ निवासी श्री शंकर घर्तीबाट रु ३,०००
११)घोराही ६ निवासी श्री लोकेन्द्र घर्तीबाट रु ६,००
१२)श्री दिपक चौधरी ज्यूको पहलमा विद्याकुन्ज बोर्डिङ स्कुल शिक्षक विद्यार्थी बाट रु ७,८,४५
१३) श्री जयशेर मा बि विद्यार्थी शिक्षकबाट चन्द्र पुनको पहलमा रु ४,१,७०
१४) श्री खुम बुढा रोल्पा हाल कोरिया रु १०,०००
१५) घोराही १४ निवासी सूर्यबहादुर खत्री बाट रु ४,०००
१६) तुलसीपुर ९ मिन प्रसाद धिताल ज्युबाट रु २,००५
१७) सल्यान सारदा १२ गोमा आचार्य ज्यु बाट रु १,००५
१८) घोराही ७ पर्सा भैसेवा राजपुर टोलका इस्टमित्रु रु ३०,३,५२
१९) श्री शसस्त्र प्रहरी बल कारागार तुलसीपुर दाङबाट भिम बहादुर घर्तीको पहलमा रु १७,७,६५
२०)रोल्पा रुन्तिगढी ९ श्री कमल डाँगी ज्यु बाट रु ३,०००
२१) घोराही ६ श्री प्रेमबहादुर बस्नेतको पहलमा दुबैबाट रु ११,६,०३
२२)सिन्धुपाल्चोक जिल्ला हाल इजरायल श्रीमती सावित्री बन्जारा ज्यु बाट रु २०,०००
२३)श्री केएल लिम्बु झापा हाल कुवेत बाट रु १०,०००
२४) कतार कमल पुन र साथीहरूको पहलमा रु ३७,८,२५
२५) श्री लोकमान श्रेष्ठ र उपेन्द्र आचार्य ज्युबाट रु ५,०००
२६) घोराही ६ श्री खलु प्रसाद पुन मगर ज्युबाट रु ५,०००
२७)दाङ घोराही ७ श्री मोहन योगी ज्यु बाट रु १,०००
२८) रोल्पा रुन्टिगढी १ चेतलाल बाँठाबाट रु ,३,०००
२९)घोराही १६ श्री मान बहादुर पुन ज्यु बाट.रु १,०००
३०)गोर्खा बोर्डिङ स्कुल प्रतीक्षा पुनको पहलमा रु ८,६००
३१) धरान निवासी हाल मलेसिया श्री विष्णु लिम्बू ज्युबाट रू ३,७,४५
३२)दुबैमा कार्यरत दाजुभाइ नेत्रविबश घर्तिको पहलमा रु ७८,१,८०
३३)चितवन निवासी श्री माधब राज थपलिया रू २,०००
३४)घोराही ७ पर्सा निवासी ढुंगिनढारा देउखरेको छोरा श्री शम्भु चौधरी ज्युले रु ५,०००
३५)घोराही १२ निवासी मनबहादुर पुन ज्यु बाट रु १,५,०५
३६)घोराही १३ निवासी आशा जिएम बाट रु २,५००
३७)घोराही १० निवासी यमुना मगर ज्युले रु १,५००
३८)घोराही १२ निवासी श्री याम बहादुर पुन ज्यू रु ५,०००
३९)घोराही ७ पर्सा निवासी भिमबहादुर पुन ज्यु रु १,०००
४०) घोराही ७ पर्सा निवासी खड्गबहादुर पुन ज्यु रु २,०००
४१)घोराही ७ पर्सा निवासी हिरालाल चौधरी ज्यु रु ५,००
४२)घोराही १५ निवासी श्री तेज ओली ज्युबाट रु ५०००
४३)घोराही ७निवासी श्री केशव मजगैयाँ ज्युबाट रु १,१,११
४४)मोरङ निवासी श्री तिर्थ राज घिमिरे ज्युले रु १,५००
४५)पर्वत जिल्ला निवासी कोरियाबाट श्री राम बाबू सेवानले रू ५,०००
४६))दाङ तुलसीपुर १८ निवासी श्री डिल्ली केसी ज्यु रु १,००५
४७)रोल्पा सुकिदह हाल साउदी श्री महेन्द्र घर्ती मगरले रू ५,०००
५८) घोराही १४ निबासी श्री दान बहादुर पुन को पहलमा संकलित रु २०,०००
४९)ललितपुर २७ श्री बिष्णु प्रसाद फुयाँल ज्युबाट रु २,०००
५०)रोल्पा खुती निबासी कतार श्री ईन्द्र बहादुर बुढाको पहलमा संकलित रु १३,९,७७
५१) दीपशिखा स्कुल शिक्षक शिक्षिका कर्मचारी बाट शिक्षक श्री बिर बहादुर पुनको पहलमा रु ११,६,६०
५२) बुटवल निवासी हाल साउदी श्री सुजन मगर ज्यु बाट रु ५,२,१७
५३)श्री विवेक जङ बस्नेत बाट रु २,०००
५४)श्री प्रेम पुन ंश्री बिरबल बाँठा रु १०,५,२६
५५)रोल्पा ओबाङ निबासी कतार बाट श्री खगेन्द्र पुन रु २,५,६०
५६)उर्मिला सुनुवार रु ६,०००
५७)श्री गणेश लामा रु २,७,१०
५८)लक्ष्मण बिक रु ४,००० उर्मिला सुनुवार सिस्टरको पहलमा
५९)फिलिपिन्स नागरिक छुच्ची क्षेत्रीनीको पहलमा रु २,४,८०
६०)श्रीमती गिता थापा छुच्ची क्षेत्रिनि छुच्ची क्षेत्रिनि रु ३,६,४३
६१)मलेसिया बाट श्री सुमन विश्वकर्मा रु ५,३,८०
६२)श्री विकल्प घर्ती रु १,३,४५
६३)इजरायल बाट श्रीमती पवित्रा गौतम रु ३,०००
६४))श्रीमती सम्झना राई रु १,१,००
६५)श्री सुजन श्री रु १,०००
६६) श्री बालाराम बाँठा रु १,०००
६७)रोल्पा ओबाङ निबासी श्री टिकाराम पुनको पहलमा दुबैबाट रु १,०४,९,८५
६८) मलेसियाबाट श्री किरण समाल मगर रु २,४,३४
६९)श्री अनिस अनसारी रु ४,१,३०
७०) श्री तारा सुब्बा (थिम्बु हेम्ब्या) पहलमा भारतबाट रु १२,०,८१
७१) घोराही ७ निबासी श्री शरद योगीको पहलमा कतारबाट रु ७३,५००
७२) श्री नरजित घर्ती निम ब घर्ती प्रकाश घर्तीबाट रु ९,०००
७३) श्रीमती निर्मला पुन धर्ना रु १,०००
७४)श्री डिल्ली बहादुर वली रु २,०००
७५)रोल्पा राङ्जाट निबासी श्री मन बहादुर घर्तीको पहलमा साउदी बाट रु १६,०४९
७६) श्री दिपक राय रु १,१००
७७)श्री अन्तर्रा्ष्ट्रिय रोल्पाली सेवासमाजको तर्फबाट रु २०,०००
७८)श्री त्रीलोचन देवकोटा ज्युको पहलमा भारतबाट रु ५,१,६८
७९)रोल्पा धनचौर निबासी श्री लिला सिङ पुन रोल्पा रु ५,०००
८०)श्री महेश प्रसाद ज्ञवालीको पहलमा युएई रु १३,५,००
८१)श्री विष्णु मुरी उदयपुर रु २,०००
८२)घोराही चौघेरा निबासी श्री लालबहादुर बुढाको पहलमा कतार रु २८,८,७१
८३)श्रीमती सोनिया भण्डारी काठमाडौं रु ५,०००
८४)श्री विश्वप्रकाश गिरि ंश्रीमती शुभद्रा योगि गिरि रु १,००००० डा.भोलानाथ योगि ज्यूको पहलमा
८५)श्रीमती राजश्री रावत रु ५,००० डा.भोलानाथ योगी ज्यूको पहलमा
८६)श्री शक्तिमान बुढा ज्यूको पहलमा साउदी रु १०,०००
८७))श्री गनबहादुर बाँठा घोराही दाङ रु १,५,००
८८)श्री तारा बहादुर बाँठा रोल्पा लिबाङ्गे आप रु ५,०००
८९)श्रीमती पवित्रा विक घोराही रझेना दाङ रु १,०००
९०)श्री शरद राज गिरी तुनपा दाङ रु २,०००
९१)श्री कर्णबहादुर घर्ती रोल्पा छाप साउदी बाट रु १०,०१५
९२)श्री बुद्धिमान घर्ती रोल्पा जगदिपोखरा मलेसिया बाट रु ५,०७४
९३) बरिस्ठ समाजसेवी श्री हेम कुमार थापा ं श्रीमती माया थापा अमेरिका रु ५०,०००
९४)श्री गोपाल श्रेष्ठ ंश्री संतोष पुन रु १,६००
९५)श्री श्रीमती हुमा डिसी घोराही दाङ रु १,७,००
९६)श्री झपिलाल बुढा रोल्पा खुती कुवेत बाट रु १,४,९८
९७)श्री सुनिल पराजुली सप्तरी रु ९,००
९८)श्री एकराज श्रेष्ठ झापा रु ५,०००
९९)श्री अनिल सिम्खडा धादिङ रु २,५००
१००)टर्की बाट पीडितको वुवा मेरो क्ष्न्ब् कम्पनीका साथीहरूबाट रु १,५६,०८४
१०१)श्री रामकुमार राइ काठमाडौ हाल ग्क्ब् रु १०,०००
१०२)श्री धनबहादुर आले मगर सुर्खेत हाल भारत रु ७,२००
१०३)श्री प्रवीण वली घोराही रमना दाङ रु २,२,००
१०४)श्री नेपाल मगर संघ मलेसियाबाट रु ३२,१,१६
१०५)श्री डम्बर थापा बागलुङ हाल ग्क्ब् रु ८,०००
१०६)श्री राजु पुन मगर कपिलवस्तु मलेसिया बाट रु ७,०२७
१०७)सावित्रा गैरे वुटवल हाल कुवेत रु ४,०००
१०८)हाम्रो आवाज परिवर्तन समाज परिवारबाट रु २५,०००
१०९) श्री श्याम राइ राम्रो नराम्रो च्यानल सम्पादक रु २,५,००
११०) श्री ज्ञान बहादुर राना कास्की पोखरा रु ३,०००
१११)श्री चित्रा बुढा रोल्पा हाल जापान रु ६,०००
११२)श्री बिष्णु थापा बिर्तामोड झापा रु ५,१,०५
११३)रोल्पा धनचौर श्री खिम बहादुर बाँठा ज्यु बाट रु २,०९५
११४) श्री पिम बहादुर बुढा मगर रोल्पा गैरिगाउ साउदी बाट रु ३,०००
११५) माया लिम्बू हाल हङकङबाट रु ५,०००
११६) ईभा थापा हाल हङकङ बाट रु २०,०००
११७) अन्तरास्ट्रिय रोल्पाली सेवासमाज युएईका अध्यक्ष श्री कीर्तिमान पुनको पहलबाट रु ४५,०००
११८)रुक्मेली समाजका सदस्य श्री जिबन कुमार घर्ती ज्यूबाट रु २,०००
११९) गायीका श्रीमती राधिका हमाल ज्यूबाट रु ५,०००
१२०)श्री पदम ढकाल ज्यूको स(परिवारबाट गोर्खा हाल अमेरिका रु
१७,०००
१२१)दाङ देउखुरी सेवासमाज युएई परिवारको तर्फबाट अध्यक्ष श्री कमल गिरी ज्यूको पहलमा रु ७०,०००
१२२)दाङ देउखुरी सेवासमाज कतारका अध्यक्ष श्री बसन्त राज पुरी दशनामी ज्यूको पहलमा संकलित रु २५,०००
१२३)श्री देवेन्द्र बुढाथोकी ज्यूको पहलमा घोराही हाल कतारबाट एकल अभियान मार्फत संकलित रु ३,६,५० र बबइ गाउँपलिका हाल मलेसिया बाट श्री रामप्रसाद ज्यू रु ३,०२० गरि जम्मा रु ३३,६,७०
१२४) श्री मतिलाल थापा बागलुङ हाल साउथ कोरियाबाट रु ५,०००
१२५) श्रीमती सुशीला गुरुङ मोरङ केराबारी गापान ९ भलुवा रु १,०५५
१२६) श्री बिर बहादुर रावत घोराही दाङ रु १,५,००
१२७) अनिता अन्छङबो लिम्बू ज्यूको पहलमा ताप्लेजुङ चाँगे ३ हाल हङकङ बाट रु १,०००७३ एकलाख तिह्रतर
१२८)श्री विनोद शर्मा घोराही ५ निबासी मलेसियाबाट उहाँको पहलमा न्यू दंगाली सम्पर्क संगठन बाट १५,८,०९ सयपत्री यूवा क्लब बाट ११,२,७५ र जो जो यूवा क्लब बाट ४,२०० गरी जम्मा ३१,२,८४

र सहयोग संकलन जारी रहेको हुदा सबै सहयोगी मनमुटुहरुले आफुले सकेको सहयोग गरि हाम्रीछोरीको जिबन बचाइदिनुहुन पुनः अपिल गर्दछु र सहयोग गर्नचाहनुहुने महानुभावहरुको लागी बैंक अफ काठमाडौ लिमिटेड घोराही शाखा दाङमा खोलिएको भगवती घर्ती मगर एकाउन्ट नम्बर ०५१८००००१६४८ सम्पर्क नम्बर ९८४७९०२९६८

द्यज्ब्न्ब्ध्ब्त्क्ष् न्ज्ब्च्त्क्ष् ःब्न्ब्च् द्यब्प्ल् इँ प्ब्त्ज्ःब्ल्म्ग् ीत्म् न्ज्इच्ब्ज्क्ष् द्यब्च्ब्ल्ऋज्ब् म्ब्ल्न् ब्ऋऋइग्ल्त् ल्इ ण्छज्ञडण्ण्ण्ण्ज्ञटद्धड बिदेशमा रहनु भएका सहयोगी मनमुटु हरुले द्यइप्ील्भ्प्ब् मार्फत जम्मा गर्न सक्नुहुन्छ ।
अंकल भिम बहादुर घर्ती मगर ९८४७८०२२६३

यहिलेसम्म संकलित रकम र १६,५५,०२३ सोह्र लाख पच्पन्न हजार त्याइस जम्मा भएको जानकारी गराउन चाहन्छु

हालसम्म जम्मा खर्च रु ११,००००० एघार लाख भन्दा माथी खर्छ भैसकेको छ केमु ६ पटक चढाउनु पर्नेमा सबै मात्रा पुरा भएको हुदा होलबोडी चेकअप गर्दा रिपोर्ट राम्रो आएको हुदा हाल औषधि सेवन गरि रहेको छ फेरि अप्रेसन गरेर रडहालेर हात चल्ने बनाउनकोलागै मात्रै रु १६,००००० सोह्र लाख लाग्ने डाक्टरले बताउनुभएको हुदा सबै खर्च २५,०००० पच्चीस लाखभन्दा बढी लाग्ने भएकोले अझै कम्तीमा पनि १५,००००पन्ध्रलाख रकम अभाव भएको हुदा सबै सहयोगी मनमुटुहरुलाई सहयोग गरिदिनुहुन म पुनः बिनम्र अनुरोध गर्दछु धन्यवाद

वुवा भुपेन्द्र प्रकाश घर्ती मगर हाल वैदेशिक रोजगारीको सिलसिलामा टुर्की सम्पर्क नम्बर ंढण्छण्टण्ढज्ञठज्ञद्दट इमो नम्बर ंढण्छछछण्टद्दठघढड

298 total views, 2 views today