सुलिचौर बजार अनुगमन

रोल्पा अनलाइन Friday, October 5, 2018


रोल्पा, असोज १९ । सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजार शुक्रवार अनुगमन गरिएको छ ।
। वडा स्तरीय अनुगमन समितिले सुलिचौर बजारमा रहेका २३५ पसल हरुमा अनुगमन गरेको छ । अनुगमन मा केहि होटल ,किराना पसल र फेन्सी पसल हरु दर्ता नगरी संचालन गरेको पाइएको ले उनीहरुलाई १५ दिन भित्र अनिबार्य रुपमा दर्ता गर्ने निर्देशन दिएको छ भने धेरै म्याद गुज्रिएका सामान हरु भेटिएका २ ओटा पसल हरुलाई कार्यबाहीको लागि अगाडी बढाईएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो ।

249 total views, 1 views today