‘अलि अलि तिम्रो माया’को भिडियो सार्वजनिक

रोल्पा अनलाइन Tuesday, September 25, 2018

रोल्पा । नेपाल आइडलका सेकेण्ड रनर प्रताप दासको स्वरमा रहेको अलि अलि तिम्रो माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मनोज सुनुवारको रचना तथा संगीतमा रहेको उक्त भिडियोमा मोडलिङ अञ्जली लामा र दिलकमल क्षेत्रीको रहेको छ ।  म्युजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको हो ।
हेर्नुहोस भिडियो …..

1,742 total views, 1 views today