सेवा निःशुल्क बनाउन जनप्रतिनिधिलाई रोल्पा काँग्रेसको आग्रह

रोल्पा अनलाइन Monday, September 3, 2018

रोल्पा, भदौ १८ । नेपाली काँग्रेस रोल्पाले काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो कार्यालयबाट दिने सेवाहरु निःशुल्क बनाउन पत्राचार गरेको छ ।


काँग्रेस रोल्पाले आज एक विज्ञप्ति जारी गर्दै जनताकै हैसियतमा रहेर जनताको सेवा गर्न सबै जनप्रतिनिधिलाई अनुरोध गरेको हो । ‘अहिले जनताले कर तिर्नका लागि सम्पति नै बेच्नु पर्ने अबस्था आएको छ’ काँग्रेस रोल्पाका कार्यबाहक सभापति किशोरकुमार आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस पूरा विज्ञप्ति :—

727 total views, 2 views today