डोकेपोकेको बिगबिगी

रोल्पा अनलाइन Wednesday, August 8, 2018

रोल्पा । रोल्पा जिल्लाका सबैजसो स्थानीय तहले कृषि क्षेत्रलाई प्रबद्र्धन गरी जिल्लालाई नै आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । तर सदरमुकाम लिबाङ बजार भने अहिले बाहिरबाट आउने डोके, पोके व्यापारीहरुको कब्जामा छ ।

सस्तो मुल्यमा गुणस्तरहिन तरकारी बाहिरबाट भित्रिने गरेकाले प्रतिष्पर्धा गर्न नसक्दा जिल्लाका कृषकहरु मर्कामा परेका छन् ।

एक रिपोर्ट…

441 total views, 1 views today