एकीकृत सम्पत्ति कर अशुलीमा अन्यौलता

रोल्पा अनलाइन Monday, August 6, 2018

रोल्पा । स्थानीय कर संकलन गरी आत्मनिर्भर बन्न स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गर्न नसक्दा रोल्पामा एकीकृत सम्पत्ति कर अशुलीमा अन्यौलता देखा परेको छ ।

यस बारे समयमै निर्णय लिन नसक्दा राजस्व संकलनमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

हेरौं यो रिपार्ट…..

168 total views, 1 views today