टुडिखेल यसरी बन्दैछ ग्रीन पार्क

माधवकुमार ओली Friday, July 20, 2018

रोल्पा । करिब ११ वर्ष अघि तत्कालिन जिविस रोल्पाले सदरमुकाम लिबाङस्थित टुडिखेललाई ग्रीनपार्कको रुपमा निर्माण गर्ने भनी १२औं जिल्ला परिषद्बाट योजना पारित गरेको भएता पनि राजनीतिक खिचातानीका कारण उक्त ग्रीनपार्क निर्माण कार्य सुरु हुन सकेको थिएन । तर स्थानीय तहको निर्वाचन पश्चात रोल्पा नगरपालिकाले ग्रीनपार्क निर्माण कार्य अगाडी बढाएको थियो ।

जताततै फोहोरको थुप्रो लाग्नुका साथै अव्यवस्थित खेलमैदानको रुपमा समेत प्रयोग हुदैं आएको टुडिखेल यसरी बन्दैछ ग्रीन पार्क हेर्नुहोस विभिन्न फाटोहरु ः–

टुडिखेलको बाहिरी घेरामा सल्लोको विरुवा रोप्दै रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी ।

टुडिखेलको बाहिरी घेरामा सल्लोको विरुवा रोप्दै अधिवक्ता जितविक्रम मल्ल र व्यवसायी ज्ञानबहादुर वली ।

टुडिखेलमा दुबो लगाउदैं नेपाली सेनाहरु ।

टुडिखेलमा दुबो लगाउदैं बाल कल्याण नमूना माविका विद्यार्थीहरु ।

ग्रीन पार्क निर्माणको सुरुवात कसरी भयो ? हेर्नुहोस यो भिडियो रिपोर्ट …

तस्वीरहरु :— विभिन्न व्यक्तिका फेसबुकबाट साभार ।

678 total views, 1 views today