किशोरकिशोरी मैत्री सेवाका लागि ३ स्वास्थ्य चौकी प्रमाणीकरण

रोल्पा अनलाइन Thursday, July 12, 2018

रोल्पा । किशोरकिशोरी प्रजनन दरलाई घटाउने उद्देश्यले सरकारले सन २००० देखि सुरु गरेको किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी मानिएको छ ।

जिल्लाका २६ वटा स्वास्थ्य संस्थाले यो सेवा प्रदान गर्दै आइरहेकोमा हालै मात्र सरकारले प्रभावकारी मूल्याङ्कन गर्दा रोल्पाका ३ वटा स्वास्थ्य चौकी प्रमाणीकरणमा परेको छन् ।

हेर्नुहोस यो रिपोर्ट …

198 total views, 1 views today