त्रिवेणी गाउँपालिका बाल श्रम मुक्त बन्दै

रोल्पा अनलाइन Friday, June 15, 2018

रोल्पा, असार १ । रोल्पाको त्रिवेणी गाउँपालिकाले बाल श्रम उन्मुलन गर्ने भएको छ ।

गाउँपालिकाले ३ वर्षे रणनैतिक योजना बनाएर बाल श्रम उन्मुलन गर्ने अभियान सुरु गरेको हो । हेरौं यो रिपार्ट …..

251 total views, 2 views today