दुई घरमा आगलागी हुँदा ४ लाखको क्षति

रोल्पा अनलाइन Friday, June 15, 2018

रोल्पा, असार १ । रोल्पाको रून्टिगढी गाउँपालिका–७ खाक्सिबनमा गएराती दुई घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।


स्थानीय प्रबिण रेउले र रेशम रेउलेको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

443 total views, 1 views today