मूल्य बृद्धिको विरोध गर्दा प्रहरीद्धारा धरपकड

रोल्पा अनलाइन Wednesday, June 6, 2018

रोल्पा,  जेठ २३ । रोल्पामा पेट्रोलियमपदार्थ र खाद्यन्न वस्तुको मुल्य बृद्धि भएको विषयलाई लिएर विरोध गर्दा विरोध गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहान ९ बजेदेखि १० चक्काजामगर्न खोज्दानेपालविद्यार्थी संघ रोल्पाकासचिव नारायण रेग्मी सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिइआधा घन्टापछि छाडेको छ ।

शान्ति पुर्ण चक्कागरिरहेका आफ्ना कार्यकर्तालाई प्रहरीले लिएर आन्दोलनलाई थपउत्तेजितपार्ने कामप्रहरी प्रशासनले गरेका नेपालविद्यार्थी संघले विज्ञेप्तिजारी गरी जनाएको छ ।

हाम्रो शान्तिपूर्णआन्दोलनलाई उत्तेजितपार्ने काम गरेको छ । नेविसंघ र तरुणदलमाथि गरेको व्यवहारप्रति नेपालविद्यार्था संघ रोल्पाप्रहरी प्रशासनको व्यवहारप्रति घोरभत्र्सना गर्दछौ । नेवि संघका अध्यक्ष शेरबहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञेप्तिमाभनीएको छ ।

जनताको अतिआवश्यकीयउपभोग्य बस्तुको रुपमा रहेको पेट्रोलियमपदार्थको मुल्य ५ पटक निरन्तर वृद्धिका, साथै अन्य दैनिकउपभोग्य बस्तुमा समेत मुल्यवृद्धि भएको छ । विज्ञप्तिमाभनीएको छ ।

मृल्य बृद्धिलाई तत्कालफिर्ता गर्न सरकार समक्षआग्रह गरको छ । मृल्य बृद्धि फिर्ता नभएचरणवद्ध आन्दोलनगर्ने जनाएको छ ।

नेवि संघद्धारा जारी विज्ञप्ति

518 total views, 1 views today