माडी पुल बन्नेमा स्थानीयको फेरी आशा जाग्यो

रोल्पा अनलाइन Tuesday, May 29, 2018

रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ र पश्चिम भेगका ६ वटा गाउँपालिका जोड्ने माडीखोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको १० वर्ष भयो । तर ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म पुलको २ वटा पिलर उठाउने बाहेक कुनै काम हुन सकेको छैन् ।

गृह मन्त्रालयले काम अलपत्र पार्ने ठेकेदारको सुचि माग गरेपछि भने अब पुल निर्माण हुन्छ कि भन्ने स्थानीयमा आशा जागेको छ ।

हेर्नुहोस यो भिडिओ रिपार्ट ….

605 total views, 2 views today