सभामुख कपः आज सेमी फाइनलको खेल हुदैं

रोल्पा अनलाइन Tuesday, May 15, 2018

रोल्पा, जेठ १ । रोल्पामा जारी सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा आज अन्तिम सेमी फाइनलका खेल हुदैं छ । सेमी फाइनलमा गएका त्रिभुवन आर्मी क्लव vs प्रदेश नं. ४, एपीएफ vs पुलिस क्लव बीच खेल हुदैं छ ।

यस्तै महिला तर्फ त्रिभुवन आर्मी क्लव vs पुलिस क्लव, एपीएफ vs प्रदेश नं. ५ बीच खेल हुदैं छ ।

257 total views, 1 views today