शहिदमार्गले गाउँ गाउँमा बजार

रोल्पा अनलाइन Friday, December 22, 2017

रोल्पा, पुस ७ । शहिदमार्ग सडक निर्माण भएपछि रोल्पाका गाउँ गाउँमा अहिले बजार विस्तार भएका छन् । दाङको घोराहीदेखि रोल्पाको थबाङ हुदै रुकुम जोड्ने शहिदमार्गले रोल्पाका अधिकांश गाउँलाई सडक सञ्जालमा जोडेपछि गाउँ गाउँमा बजार विस्तार भएको हो ।

हेर्नुहोस् यो रिपोर्ट ….

231 total views, 1 views today