दशैंमा मैत्रीपूर्ण फुटबल

रोल्पा अनलाइन Saturday, September 30, 2017

रोल्पा, असोज १४ । दसैंको अवसरमा शुभकामना आदान–प्रदानका लागि साहित्यकार, पत्रकार र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल शुक्रवार माडीचौरमा सम्पन्न भएको छ ।


जिल्लाका साहित्यकार, पत्रकारहरुबीच भएको खेलमा ३–२ गोलले युथ टिम विजय भएको थियो । फुटबल खेलले एकअर्काबीच मैत्रीपूर्ण सम्बन्ध बढाउनुका साथै शुभकामना आदान–प्रदान समेत भएको साहित्यकार डी.बी. टुहुरोले बताउनुभयो ।
हेर्नुहोस् फोटो फिचर ः—

304 total views, 1 views today