बाल विबाह मूख्य चुनौति

रोल्पा अनलाइन

रोल्पा । रोल्पामा अत्याधिक मात्रामा बाल विबाह हुने गरेको पाइएको छ । हालै मात्र जिल्लाको त्रिवेणी गाउँपालिकाका सबै वडामा बालबालिकाहरुको समस्याका बारेमा गरिएको अन्तक्रिया कार्यक्रममा अत्याधिक मात्रामा बालविबाह हुने गरेको पाइएको हो । त्रिवेणी गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले त्रिवेणी गाउँपालिकाका ७ वटै वडामा गरेको अन्तरक्रियामा वडाका सरोकारवालाहरुले मूख्य समस्या बालविबाह रहेको उल्लेख […]

करेटीमा पानीको हाहाकार

रोल्पा अनलाइन

रोल्पा । त्रिवेणी गाउँपालिका–१ नम्बर वडाका करेटी, मजुवा र यारी गाउँमा गत फागुनदेखि पानीको हाहाकार भएको छ । वर्षायाममा गाउँनजिकैको मुहानमा पानी आउने भएता पनि अहिले ति मुहान सुकेपछि गाउँमा हिउदको समयमा सधै पानीको समस्या हुने गरेको छ । पानीको अभावका कारण खाना पकाउन भान्साघरदेखि शौचालय जान समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ । […]

राजनीति

सबै

नेकपा रोल्पा इन्चार्जसहित ३ नेता पक्राउ

1 month ago

रोल्पा, जेठ २ । जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’ लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र सोही गाउँपालिकाकै सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट आज आज पक्राउ गरेको छ । कार्यकर्ता भेटघाट कार्यक्रम गर्दैगर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रम स्थलबाटै पक्राउ विस्तृतमा पढ्नुस्

राजधानी दाङको पक्षमा ५५३ सुझाव

बुटवल : प्रदेश-५ को नाम र राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ। सुझाव संकलन गरेको विशेष समिति मातहतको उपसमितिले  प्रतिवेदन दिएपनि मुल समितिले अन्तिम रुप दिन नसकेपछि प्रक्रिया लम्बिएको हो। आइतबार बिहान बसेको विशेष समितिको

मुख्यमन्त्रीलाई लक्षित गरी शृङ्खलाबद्ध बम विष्फोट

रोल्पा, बैशाख १७ । प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी रोल्पामा शृङ्खलाबद्ध बम विष्फोट गराइएको छ । विभिन्न कार्यक्रममा सहभागि हुन रोल्पा आएका मुख्यमन्त्री पोख्रेललाई लक्षित गरी मंगलवार रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार

नेकपाका केन्द्रीय सदस्य आदर्शसहति ३ जना पक्राउ

रोल्पा । सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणी ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शुक्रवार विहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमनपा–३ राम्री भन्ने ठाउँबाट

विचार/दृष्टिकोण

हेल्लो बुटवल : काठमाण्डौले जस्तो विभेद नगर्नु

1 year ago

रोल्पा सहित प्यूठान, रुकुम, सल्यान, गुल्मी, अर्घाखाँची, पाल्पा र म्याग्दी जस्ता मगर वाहुल्य जिल्ला समावेश गरि युद्धकालिन समयमा मगरात प्रदेशको

अर्थतन्त्र

रोल्पा । प्रदेश नम्बर ५ सरकारले कृषिमा प्रविधिको प्रयोग बढाउदै यान्त्रीकीकरण गर्ने उद्देश्यले सुरु गरेको

रोल्पा । यसअघि प्यूठानको झिमरुक जलविद्युतबाट उत्पादित विद्युतबाट रोल्पाका केही पूर्वीभागमा मात्र विद्युत सेवा पुगेको

खेलकुद

सबै

कला / साहित्य

सबै

सकियो रोल्पा गुराँस साहित्य मेला

2 months ago

रोल्पा । रोल्पा गुराँस साहित्य मेला २०७६ को अवसरमा आएका साहित्यकारहरुलाई बिदाई गरिएको छ । लिबाङ ओखरेनी हुँदै थबाङ गाउँपालिकामा स्वागत कार्यक्रम र परिवर्तन गाउँपालिकामा सहभोज कार्यक्रम सकाएर फर्किएको साहित्यकारहरुको टोलीलाई अबेर राति बिदाई गरिएको हो । रोल्पा नगरपालिकाको वडा नं १० को पेवाबाट निस्कीएको साहित्यकार, पत्रकार एवम सरोकारवालाहरुको टोलीलाई नगरपालिकाकै वडा नं १० को ओखरेनीमा विस्तृतमा पढ्नुस्

राष्ट्रिय कविता प्रतियोगिता: खोटाङका कवि संग्राम भए प्रथम

रोल्पा, बैशाख १६ । रोल्पामा जारी गुराँस साहित्य मेलामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खोटाङका कवि मोहन पोख्रेल ‘संग्राम’ प्रथम हुनुभएको छ । यस्तै धनगढीका कवि मोहित जोसी दोस्रो, सिन्धुपाल्चोकका कवि पवन विस्तृतमा पढ्नुस्

गुराँस साहित्य मेलाका लागि उपसमिति गठन

रोल्पा । रोल्पा गुराँस साहित्य मेला २०७६ मूल आयोजक समारोह समितिको आयोजनामा सम्पन्न बैठकले उपसमितिहरु पुर्ण गरेको छ । मुल आयोजक समितिका सदस्यहरु रहने गरी अन्य सदस्य थप गर्दै उपसमितिहरु निमार्ण गरेको हो । समितिले विस्तृतमा पढ्नुस्

रोल्पा गुराँसे साहित्य मेला हुदैं

रोल्पा । साहित्य मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोल्पामा गुराँसे साहित्य मेला हुने भएको छ । रोल्पा नगरपालिकाको आयोजनामा आगामी बैशाख १५, १६ र १७ गते जिल्लाको सदरमुकाम लिबाङ र पर्यटकिय क्षेत्र जलजलामा राष्ट्रिय ख्यातीप्राप्त विस्तृतमा पढ्नुस्

अन्तर्वार्ता

माध्यामिक शिक्षा परीक्षाका लागि रोल्पामा १७ परीक्षा केन्द्र कायम गरिएको छ

2 years ago रोल्पा अनलाइन

यस वर्षको माध्यमिक शिक्षा परीक्षा यहि चैत ३ गते देखि सुरु हुदै छ । एसईई परीक्षाको लागि जिल्ला शिक्षा कार्यालय

सूचना प्रविधि

सबै

रेडियो माडी आवाज दोस्रो वर्षमा

9 months ago

रोल्पा, असोज ११ । जिल्लाको माडी गाउँपालिका–२ घर्तीगाउबाट प्रशारण भइरहेको रेडियो माडी आवाज दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्षको असोज १० गते प्रशारण आरम्भ गरेको रेडियोले बुधवार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । ५ नम्बर प्रदेश सांसद् दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, सामुदायिक रेडियो विस्तृतमा पढ्नुस्

थवाङमा फ्रि वाइफाइ

रोल्पा । सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली प्रदेशका दशवटै

सुशासन प्रबद्र्धनका लागि टोल फ्रि सेवा

रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पामा सुशासन प्रबद्र्धनका लागि पैसा नलाग्ने फोन (टोल फ्रि सेवा) स्थापना गरिएको छ । गाउँकार्यपालिकामा संचालन भएको सार्वजनिक सेवा र स्रोतका बारेमा जानकारी, सल्लाह, सुझाव र गुनासो सुन्न पैसा नलाग्ने फोन

स्थानिय

बाल विबाह मूख्य चुनौति

2 days ago रोल्पा अनलाइन

रोल्पा । रोल्पामा अत्याधिक मात्रामा बाल विबाह हुने गरेको पाइएको छ । हालै मात्र जिल्लाको त्रिवेणी गाउँपालिकाका सबै वडामा बालबालिकाहरुको