नाम र राजधानीका लागि जिल्लामा सुझाव संकलन गरिदैं
रोल्पा अनलाइन
रोल्पा । ५ नम्बर प्रदेशको नाम र स्थायी राजधानीका लागि सबै जिल्लाबाट सुझाब संकलन गरिने भएको छ । रोल्पाका सांसद् दिपेन्द्र कुमार पुन सभापति रहेको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले सरोकारवालाको सुझाव लिन १२ वटै जिल्लामा पुग्ने निर्णय गरेको हो । समितिको हालै बसेको वैठकले १५ जना सदस्यहरु ६ वटा टोलीमा […]
रोल्पामा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता हुदै
रोल्पा अनलाइन
रोल्पा, फागुन ५ । रोल्पामा राष्ट्रिय स्तरको खुल्ला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रोल्पाको आयोजनामा सदरमुकाम लिबाङमा यहि फागुन १० देखि १३ गतेसम्म हुने भएको हो । आइतवार लिबाङमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठान रोल्पाले उक्त प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । ‘हाम्रो अभियान लोक सस्कृतिको […]
-
नाम र राजधानीका लागि जिल्लामा सुझाव संकलन गरिदैं
-
रोल्पामा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता हुदै
-
शिक्षा योजना बनाउदै त्रिवेणी गाउँपालिका
-
चितुवाको छाला सहित २ रोल्पाली पक्राउ
-
चतुर्भुज महोत्सवमा काउली बुढीले हसाइन्, ज्योतिले नचाइन्
-
आफैले चलाएको बन्दुकको गोली लागेर मृत्यु
-
चतुर्भुज महोत्सवमा कृषि स्टल निःशुल्क
-
तेस्रो चतुर्भुज माण्डवी महोत्सव उद्घाटन भोली
-
दोस्रो रोल्पा महोत्सवकाे समयावधि ३ दिन थप
- नाम र राजधानीका लागि जिल्लामा सुझाव संकलन गरिदैं
- रोल्पामा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता हुदै
- शिक्षा योजना बनाउदै त्रिवेणी गाउँपालिका
- चितुवाको छाला सहित २ रोल्पाली पक्राउ
- चतुर्भुज महोत्सवमा काउली बुढीले हसाइन्, ज्योतिले नचाइन्
- आफैले चलाएको बन्दुकको गोली लागेर मृत्यु
- चतुर्भुज महोत्सवमा कृषि स्टल निःशुल्क
- तेस्रो चतुर्भुज माण्डवी महोत्सव उद्घाटन भोली
- दोस्रो रोल्पा महोत्सवकाे समयावधि ३ दिन थप
- दोस्रो रोल्पा महोत्सवमा हेलिकोप्टर मूख्य आकर्षण
राजनीति
सबैजबर्जस्ती चन्दा उठाएको आरोपमा विप्लवका स्थानीय नेता पक्राउ
रोल्पा, पुस २३ । जबर्जस्ती चन्दा उठाएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी रोल्पाका एक जना स्थानीय नेतालाई पक्राउ गरेको छ । लुङ्ग्री गाउँपालिका–२ उपल्लो सिर्पका ईलाका सेक्रेटरी ४२ वर्षका भुपेन्द्र खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानीय शिक्षकसँग जबर्जस्ती ५० हजार रुपैयाँ चन्दा लिएकोले पक्राउ गरिएको रोल्पा डिएसपी दिपक विस्तृतमा पढ्नुस्
मावि मेलडारी ओतमा नेविसंघ गठन
रोल्पा, पुस २० । संगठन विस्तारको क्रममा नेपाल विद्यार्थी संघले आज गंगादेव गाउँपालिका–१ स्थित राष्ट्रिय मावि मेलडारी ओतमा नेविसंघ मावि इकाई गठन गरेको छ । नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाको विषेश उपस्थितिमा भएको विद्यार्थीहरुको भेलाले
रुन्टिगढीमा स्थानीय सरकारको काम सून्य–काँग्रेस
रोल्पा, मंसिर २८ । स्थानीय सरकार गठन भएको करिब डेढ वर्ष बितिसक्दा समेत रुन्टिगढीमा जनताले महशुस गर्नेगरी कुनै पनि काम हुन नसकेको नेपाली काँग्रेस रुन्टिगढीले ठहर गरेको छ । होलेरीमा विहिवार पत्रकार सम्मेलन गर्दै नेपाली
खारेज भएका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कायमै रहने
रोल्पा, मंसिर २३ । संघीयता कार्यान्वयनसँगै खारेज भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला र क्षेत्रीय तहमा अधिकांश संरचना यथावत् राखिने भएको छ । प्रदेश तहमा प्रयोगशाला, औषधि, स्टोर र स्वास्थ्य तालिमका संरचना थप गरिने भएको छ ।
विचार/दृष्टिकोण
हेल्लो बुटवल : काठमाण्डौले जस्तो विभेद नगर्नु
1 year agoरोल्पा सहित प्यूठान, रुकुम, सल्यान, गुल्मी, अर्घाखाँची, पाल्पा र म्याग्दी जस्ता मगर वाहुल्य जिल्ला समावेश गरि युद्धकालिन समयमा मगरात प्रदेशको
अर्थतन्त्र
फाेटाे फिचर
कला / साहित्य
सबैरोल्पामा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता हुदै

रोल्पा, फागुन ५ । रोल्पामा राष्ट्रिय स्तरको खुल्ला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रोल्पाको आयोजनामा सदरमुकाम लिबाङमा यहि फागुन १० देखि १३ गतेसम्म हुने भएको हो । आइतवार लिबाङमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठान रोल्पाले उक्त प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । ‘हाम्रो अभियान लोक सस्कृतिको विस्तृतमा पढ्नुस्
रोल्पा महोत्सव: को–को कलाकार आउदै छन् आज
रोल्पा । जिल्लाको सुलिचौरमा शुक्रवारदेखि सुरुभएको दोस्रो रोल्पा महोत्सबमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति भइरहेको छ । महोत्सवको उद्घाटन समारोहमा १८ गते महोत्सव उद्घाटन उदिराम खड्का मयुर नाच कलाकार सम्मान र स्थानीय झाँकी प्रस्तुति गरिएको थियो विस्तृतमा पढ्नुस्
‘अलि अलि तिम्रो माया’को भिडियो सार्वजनिक
रोल्पा । नेपाल आइडलका सेकेण्ड रनर प्रताप दासको स्वरमा रहेको अलि अलि तिम्रो माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मनोज सुनुवारको रचना तथा संगीतमा रहेको उक्त भिडियोमा मोडलिङ अञ्जली लामा र दिलकमल क्षेत्रीको विस्तृतमा पढ्नुस्
सिम्पल कान्छाको ‘टल टल तिजैमा टल्किने’
रोल्पा । संञ्चारकर्मी तथा गायक लोकेन्द्र सेन ‘सिम्पल कान्छा’ले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर पारेर ‘टल टल तिजैमा टल्किने’ तिज गित बजारमा ल्याएका छन । रेडियोकर्मी संगै हास्य ब्यङग्यमा पोक्त उनले आफ्नो गित विस्तृतमा पढ्नुस्
अन्तर्वार्ता
माध्यामिक शिक्षा परीक्षाका लागि रोल्पामा १७ परीक्षा केन्द्र कायम गरिएको छ
2 years agoयस वर्षको माध्यमिक शिक्षा परीक्षा यहि चैत ३ गते देखि सुरु हुदै छ । एसईई परीक्षाको लागि जिल्ला शिक्षा कार्यालय
सूचना प्रविधि
सबैरेडियो माडी आवाज दोस्रो वर्षमा
रोल्पा, असोज ११ । जिल्लाको माडी गाउँपालिका–२ घर्तीगाउबाट प्रशारण भइरहेको रेडियो माडी आवाज दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्षको असोज १० गते प्रशारण आरम्भ गरेको रेडियोले बुधवार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । ५ नम्बर प्रदेश सांसद् दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, सामुदायिक रेडियो विस्तृतमा पढ्नुस्
थवाङमा फ्रि वाइफाइ
रोल्पा । सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली प्रदेशका दशवटै
सुशासन प्रबद्र्धनका लागि टोल फ्रि सेवा
रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पामा सुशासन प्रबद्र्धनका लागि पैसा नलाग्ने फोन (टोल फ्रि सेवा) स्थापना गरिएको छ । गाउँकार्यपालिकामा संचालन भएको सार्वजनिक सेवा र स्रोतका बारेमा जानकारी, सल्लाह, सुझाव र गुनासो सुन्न पैसा नलाग्ने फोन
स्थानिय
रोल्पामा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता हुदै
3 days agoरोल्पा, फागुन ५ । रोल्पामा राष्ट्रिय स्तरको खुल्ला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहरी